Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

वीर अस्पतालको सामान खरिदमा अनियमितता स्वास्थ्यकर्मीहरुले गरे उजुरी

काठमाडौँ । वीर अस्पताल कोभिड- १९ युनिफाईड अस्पतालको प्रशासकीय अधिकारी विरुद्ध नियम विपरीत आफू निकटलाई दिने गरी टेन्डर गरेको भन्दै वीर अस्पताल स्वास्थ्यकर्मीहरुले सार्वजनिक खरिद कार्यालय लगायतमा उजुरी दिएका छन्। अनियमिततामा संलग्न डा जागेश्वर गौतम सहितलाई कारबाहीको माग गर्दै कर्मचारीहरूले प्रधानमन्त्री, सिसिएमसि, अख्तियार, सतर्कता केन्द्र, सम्पत्ति शुद्धीकरण, सिआइबि, स्वास्थ्य मन्त्रालय, सार्वजनिक खरिद अनुगमन लगायतमा असार १० गते उजुरी दिएका हुन् ।

उजुरीमा स्वायत्त न्याम्स अर्न्तगतको वीर अस्पतालमा अध्यादेशबाट नियुक्ति डा गौतमले न्याम्सकै शीर्षक राखेर असार ९ , ११ ,१२ गते झन्डै एक अर्बको टेन्डर आफ्नो लगानी रहेको म्याक्सिम इन्कर्पेरेशनलाई हुने गरी स्पेक बनाई ५ र ३ दिने सूचना दिएर टेन्डर आव्हान गरेको उल्लेख छ। मेडिकल व्यवसायीहरूको योजनामा उपकरण लगायत सामान खरिदमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पताल लाई छुट्टाएको थियोI यसरी विनियोजन भएको रकमबाट प्रतिष्ठान ऐन र नियम विपरीत गौतमले टेन्डर निकालेका हुन्।

उनले असार ९ गते झन्डै ५० करोड को टेन्डर जम्मा ५ दिन समय दिएर प्रकाशित गरेका छन्। असार १० गते ३० करोडको टेन्डर ३ दिन समय दिएर निकालेका छन्। गौतमले Bid IDNo NAMS /NCB/ER/77/78/30 देखि 36 सम्म आफ निकटसँग पहिल्यै सबै स्पेक मिलाएर टेन्डर आव्हान गरेका कर्मचारीहरू नै बताउँछन्। यो टेन्डर आफू निकटलाई दिन छोटो समय राखेको समेत उनीमाथि आरोप लागेको छ। उनकै लगानी रहेको म्याक्सिम इन्कर्पोरेट टेर्डसलाई हुने गरी स्पेक तयार गरी टेन्डर गरिएको छ।

उनलाई यो काममा हालै टिचिङ अस्पतालबाट अनियमितताको आरोपमा जागिरबाट हटाइएकी तथा डा जागेश्वरले भर्खरै वीरमा नियुक्ति गरेकी बायो मेडिकल इन्जिनियर भावना बराल, वीर अस्पतालमा विगत देखिनै अनियमितता मुछिएका कर्मचारीहरूले नै सहयोग गरिरहेका वीर अस्पताल खरिद एकाइकै कर्मचारी बताउँछन्।

डा जागेश्वरले अरब रुपैयाँ भन्दा बढीको उपकरणको स्पेक मिलाउन सिन्धुली घर भएकी तीन वर्ष अघि शिक्षण अस्पताल महाराजगन्जमा ठुलो विवादमा मुछिएर सेवाबाट हटेकी बायो मेडिकल इन्जिनियर बराललाई नियुक्ति दिएका छन्। भावना बराल कार्यालय समयमै म्याक्सिमको अफिस बालुवाटारमा बसी वीर अस्पताल खरिद शाखाका प्रमुखसँग मिलेर डा गौतमको लगानी रहेको कम्पनी म्याक्सिमलाई टेन्डर हुने गरी स्पेक बनाउने गरेको विभिन्न सर्किजल हाउसको भनाई छ।

म्याक्सिममा डा जागेश्वरको जिल्लावासी र व्यापारिक पार्टनर सुन्दर भुषालको नाममा दर्ता रहेको छ। डा जागेश्वर र सुन्दर भुषाल ब्यवसायीक साझेदार हुन। डा जागेश्वरसँग अहिले पनि विभिन्न अस्पताल तथा संस्थाहरूको करोडौँ रुपैयाँको शेयर रहेको छ। उनको सिएमसि मा १,७६,४२८ कित्ता शेयर रहेको, मौलाकालिका अस्पतालमा २३,४०० कित्ता शेयर, एमेजनमा ८५,००० कित्ता शेयर, ग्यालेक्सीमा ९९,००० शेयर, क्यानभासको ३०००० कित्ता शेयर र नारायणी अक्सिजनमा १,२०,००० कित्ता शेयर रहेको छ। उनी सरकारी कर्मचारी भएर पनि लगानी गर्ने यत्रो अकुत सम्पत्ति कहाँबाट आयो धेरैले आश्चर्य प्रकट गर्छन्।

स्वास्थ्य सेवा ऐन २०५३ को दफा ५९,(१)क अनुसार सरकारी सेवामा कार्यरत कर्मचारीले कुनै पनि कम्पनी स्थापना, दर्ता वा सञ्चालनमा भाग लिन, स्वास्थ्य क्लिनिक वा निजी अस्पताल खोल्न तथा सञ्चालन गर्ने पाइँदैन। तर डा गौतमले हालसम्म करोडौँ लगानी गरिरहँदा पनि मन्त्रालय भने बेखबर जस्तै छ।

वीर र नयाँ सर्जीकल भवनमा खरिद हुने ४ अर्ब को उपकरणको बजेट, कर्मचारी भर्ना र नुवाकोट परियोजनाको डिपिआरको बजेट माथि आँखा गाडेर स्वास्थ्य मन्त्रालयलाई प्रभावित पार्ने विवादास्पद मेडिकल व्यापारीको योजना स्वास्थ्य सेवाका विवादित गौतमलाई ल्याएर पुरा गर्नेतर्फ लागेका छन्।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh