काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का अध्यक्ष तथा प्रधामनमन्त्री केपी शर्मा ओलीले नेता माधकुमार नेपाल नेपाली कांग्रेसमा ‘ज्वइन’ हुन सक्ने बताएका छन् । बालुवाटारमा आयोजित मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा उनले आफूले नेता नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव नराख्ने जिकिर समेत गरेका छन् ।
केही दिन अघि पत्रकारहरुसँगको अन्तक्रियामा नेपालले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको र अस्वीकार गरेको बताएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !