Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सञ्चालकले डुबाए ११ सहकारी, ऋणी खोज्दै सरकार

काठमाडौं । सञ्चालकहरूको बेइमानीका ११ सहकारी उठ्नै नसक्ने गरी थला परेका छन् । मिलेमतोमा जथाभावी प्रवाह गरेर सञ्चालकले सहकारी डुबाएपछि सरकारले संलग्नको खोजी थालेको छ ।

सञ्चालकहरूको नियतका कारण संकटग्रस्त बनेका सहकारीहरूमा स्ट्यान्डर्ड सेभिङ एण्ड क्रेडिट, प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट को–अपरेटिभ लिमिटेड छन् । त्यसैगरी, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, कन्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चार्टड सेभिङ एण्ड क्रेडिट को अपरेटिभ लिमिटेड, भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्ट्यान्डर्ड मल्टिपर्पोज को अपरेटिभ लिमिटेड, लोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र लुनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पनि उड्नै नसक्ने गरी थला परेका छन् । यी फाइनान्समा बचतकर्ताको करोडौं रकम जम्मा थियो ।

  • सञ्चालकको आफ्नै हात जगन्नाथ

समस्याग्रस्त ११ सहकारीमध्ये अधिकांशमा सञ्चालकको मिलेमतोमा ऋण प्रवाह भएको देखिएको छ । यसरी ऋण प्रवाह गरेपछि ऋणीलाई देखाएर पन्छन सकिने हिसाबले सहकारीका सञ्चालकले आफ्ना आफन्त र निकटकालाई रोजेका हुन् । त्यसो त, कतिपय सहकारीमा भने वास्तविक ऋणीले पनि बेइमानी गरेका छन् ।

  • ऋणी खोज्दै सरकार

सहकारीमा वचतकर्ताका करोडौं रकम डुबेपछि सरकारले विभिन्न मितिमा समस्याग्रस्त घोषणा भएका यी सहकारीका ऋणी, पदाधिकारी, कर्मचारीलाई सम्पर्कमा आउन आग्रह गरेको छ । समस्याग्रस्त सहकारीहरूको सम्पत्ति तथा दायित्वको व्यवस्थापन गरी फरफारक गर्ने अख्तियारी पाएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले तिनको खोजी थालेको हो ।

समितिका अनुसार, उसले यस्ता समस्याग्रस्त सहकारीका ऋणीहरूलाई ऋण चुक्ता गर्न पटक पटक पत्राचार र टेलिफोन सम्पर्क गरे पनि टार्दै आइरहेका छन् । कतिपयसँग भने सम्पर्क नै स्थापित हुन नसकेको समितिको भनाइ छ ।समितिले यी सहकारीका ऋणी, पदधिकारी तथा कर्मचारीलाई निषेधाज्ञा खुलेको ३५ दिनभित्र आफ्नो अनामनगरस्थित कार्यालयमा उपस्थित हुन सूचना जारी गरेको छ ।

यसको पालना नगरी अवज्ञा गरेमा ऋणी, निजका परिवार तथा जमानीकर्ताको नाममा रहेको सम्पत्तिबाट कानूनबमोजिम असुल गर्ने चेतावनी समितिले दिएको छ । सहकारी, सञ्चालक, पदाधिकारी तथा कर्मचारीबाट उचित सहयोग नपाएपछि समितिले हिसाब फरफारकमा सहायता गर्न आग्रह गरेको छ । अन्यथा उठ्न बाँकी ऋण सञ्चालक, पदाधिकारी, कर्मचारीबाट असुलउपर गर्ने चेतावनी पनि समितिले दिएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

4 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

4 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

4 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh