Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

आर्थिक अनियमितताविरूद्ध खरो हुन सरूवा भएका एसपी र डिएसपीलाई आइजिपी थापाको निर्देशन

काठमाडौं ।प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्लाको समग्र शान्ति सुरक्षा कायम गर्न अन्तरजिल्ला सुरक्षा समन्वय कायम गरी नेतृत्वदायी भूमिका खेल्दै परिस्थिति अनुसार व्यावसायिक रुपमा तयार भएर काम गर्न निर्देशन दिएका छन्।

हालै सरुवा हुनुभएका प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकहरूलाई प्रहरी प्रधान कार्यालयमा बिहीबार निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले त्यस्तो निर्देशन दिएका हुन्। जिल्ला कमान्डरको आधारभूत भूमिका बहन गरी समग्र जिल्लामा सुरक्षाको अनुभूति गराउन पनि उनले निर्देशन दिए।

‘सौहार्दपूर्ण वातावरण बनाउन विशेष चनाखो भई परिचालित हुनुपर्ने आवश्यकता छ,’ क्षेत्रीले भने। क्षेत्रीले मनसुनजन्य विपद्, कोभिड-१९ को संक्रमणजस्तो विषम परिस्थितिमा विपद व्यवस्थापन तथा कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा आ-आफ्नो तर्फबाट सक्रिय भई महत्त्वपूर्ण योगदान पुर्‍याउन पनि निर्देशन दिए।

आर्थिक अनियमितताविरूद्ध खरो रुपमा प्रस्तुत भई प्रहरी कर्मचारीको मनोबल उच्च राख्न प्रहरी नेतृत्वले व्यवहार, सुविधा, ड्युटी, बिदा र कार्यसम्पादन मूल्यांकन न्यायोचित रुपमा गर्नुपर्ने उनले बताए। क्षेत्रीले प्रहरी कर्मचारीहरूको आचरण र व्यवहार परिवर्तन गरी आम नागरिकको दैनिकीप्रति व्यावहारिक बन्न र सुख दु:ख बुझ्ने वातारण बनाउन कुशल व्यवहारका साथ प्रस्तुत हुनुपर्ने बताए ।

जघन्य अपराधका साथै सार्वजनिक सरोकार र चासो लगायतका घटना अनुसन्धानमा सफलता पाउन काम गर्नुपर्ने क्षेत्रीले बताए। उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाहीले आर्थिक रुपमा चुस्त दुरुस्त भई बेरुजु फर्छ्यौटमा विशेष ध्यान दिनुपर्ने बताए। हरेक प्रहरी कार्यालयले आर्थिक रुपमा पारदर्शीता अपनाई विधि र सीमामा रहेर खर्च गरी कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए।प्रहरी प्रधान कार्यालयले असार ८ गते ५२ जना प्रहरी उपरीक्षकहरू र ५७ जना प्रहरी नायव उपरीक्षकहरुको सरुवा गरेको थियो।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

1 month पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

1 month पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

1 month पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

1 month पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

1 month पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh