Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

वीरगञ्ज महानगरद्वारा साढे ३ अर्ब बढी बजेट सार्वजनिक

वीरगंज । प्रदेश २ को एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि साढे ३ अर्ब रुपैयाँ भन्दा बढीको नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

वीरगञ्जमा आयोजित नवौं नगरसभामा उपप्रमुख एंव राजश्व परामर्श समितिकी संयोजक शान्ति कार्कीले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३ अर्ब ५५ करोड ३९ लाख ३७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।

कोरोना संक्रमणको हटस्पट बनेको वीरगञ्ज महानगरपालिकाले पुनः तेश्रो लहरको कोरोना संक्रमण आउनसक्ने सम्भावनालाई मध्यनजर गरी स्वास्थ्य र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम तथा बजेट ल्याइएको हो ।

विनियोजित बजेटमध्ये चालू खर्चतर्फ १ अर्ब ८६ करोड ३५ लाख ४२ हजार ९ सय रुपैयाँ अर्थात् ५२.४४ प्रतिशत विनियोजन गरिएको छ । पुँजीगत खर्चतर्फ १ अर्ब ६२ करोड ३३ लाख ३० हजार १ सय रुपैयाँ अर्थात् ४५.६८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ६ करोड ७० लाख ६४ हजार रुपैयाँ अर्थात् १.८८ प्रतिशत खर्च हुने अनुमान महानगरको छ ।

बजेटमा सबै भन्दा बढी पूर्वाधार विकास क्षेत्रमा १ अर्ब ३५ करोड ६६ लाख १८ हजार अर्थात् ३८.१७ प्रतिशत विनियोजन गरिएको छ । सामाजिक विकास क्षेत्रमा १ अर्ब १५ करोड ५८ लाख ७२ हजार अर्थात् ३२.५१, कार्यालय संचालनतर्फ ८० करोड ७३ लाख ४३ हजार रुपैयाँ अर्थात् २२.७३ प्रतिशत महानगरले विनियोजन गरेको छ । आर्थिक विकास क्षेत्रमा १० करोड ८ लाख ३० हजार रुपैयाँ अर्थात् २.८४ प्रतिशत, सुशासन तथा अन्तर सम्बन्धी क्षेत्रतर्फ (वन, वातावरण तथा विपद् समेतमा गरी) १३ करोड ३२ लाख ७४ हजार रुपैयाँ अर्थात् ३.७५ प्रतिशत र खर्च हुने अनुमान महानगरको छ ।

बजेट सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै वीरगंज महानगरका प्रमुख विजय सरावगीले महानगरले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमा,कोभिड महमारीको सम्भावित तेस्रो लहरलाई मध्यनजर गरी स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखिएको बताए ।

कोभिडलाई नै लक्षित गरि चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षको बजेटमा डेढ करोड बढी रकम अर्थात स्वास्थ्य क्षेत्रका लागि मात्रै २१ करोड ३० लाख १५ हजार रुपैयाँ विनियोजन गरिएको बताए । यदि महामारी रोकथाम र नियन्त्रणका लागि बजेट अपुग भयो भने विकास निर्माण तर्फको बजेट समेत कटौती गरेर महामारीको विपद व्यवस्थापनमा खर्च गर्ने निर्णय नगरसभाबाट पारित गरिने उनको भनाइ छ ।

महानगरले कोभिड संक्रमितको उपचारका लागि आफ्नै सुविधा सम्पन्न कोभिड अस्पताल निर्माण गर्ने कार्यक्रम पनि ल्याएको उनले बताए । तेस्रो लहरको संक्रमणमा सबै भन्दा बढी बालबालिका जोखिममा पर्ने भनिएकाले हरेक अस्पतालमा कोभिड संक्रमित बालबालिकाको उपचारका लागि कम्तिमा २० शैयाको व्यवस्थापन अहिले देखि नै शुरु गरिने उनको भनाइ छ ।

वीरगञ्ज महानगरले चालू आर्थिक वर्षको आयतर्फ संघीय सरकारबाट वित्तीय समानिकरणमा ४२ करोड ८८ लाख प्राप्त हुने अनुमान गरिएकोमा हाल सम्म ३२ करोड १६ लाख रुपैया मात्र प्राप्त भएको छ । यस्तै ससर्ततर्फ ७५ करोड १६ लाख प्राप्त हुने अनुमान गरिएकोमा अहिलेसम्म ६४ करोड ९४ लाख ५१ हजार रुपैयाँ मात्र प्राप्त भएको एवं राजश्व बाँडफाँड तर्फ २३ करोड ४२ लाख ६७ हजार रुपैयाँ मात्र संघीय सरकारबाट प्राप्त भएको वीरगन्ज महानगरपालिकाले जनाएको छ ।

त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानिकरणमा १ करोड १६ लाख २० हजार प्राप्त हुने अनुमान गरिएकोमा ८७ लाख १५ हजार रुपैयाँ मात्र प्राप्त भएको छ । प्रदेश सरकारबाट सशर्ततर्फ ३ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएकोमा हालसम्म एक रुपैया पनि प्राप्त हुन नसकेको वीरगन्ज महानगरपालिकाले जनाएको छ ।यसरी नै वीरगन्ज महानगरपालिकाले चालू आर्थिक वर्ष २०७७/७८ वर्षका लागि ३ अर्ब ८६ करोड ५१ लाख ९० हजार बजेट ल्याएकोमा हालसम्मको अवधिमा १ अर्ब ९९ करोड २८ लाख २ हजार खर्च भई ५१.५९ प्रतिशत मात्र खर्च भएको प्रगति विवरणले देखाएको छ ।पुँजीगततर्फ हालसम्म ९२ करोड ३८ लाख ८३ हजार र चालू तर्फ हालसम्म १ अर्ब ३ करोड ६५ लाख ५४ हजार मात्र खर्च भएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh