काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती स्वीकार गरी राजीनामा दिए उनलाई स्वीकार्न सकिने बताएका छन्।
विपक्षी गठबन्धनले राजधानीमा आयोजना गरेको सम्पादकहरुसँगको छलफलमा उनले यस्तो बताएका हुन्।’ओलीले गल्ती स्वीकारेर राजीनामा दिएमा उनलाई स्वीकार्न सकिन्छ,’ उनको भनाइ थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया !