Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

वयोधा अस्पताल गैर कानूनी रुपमा सञ्चालन प्रशासन कार्यालयको अनुगमन

वीरगन्ज । वीरगन्ज गण्डकस्थित सञ्चालित नारायणी वयोधा अस्पतालले सञ्चालनको अनुमति नलिएको भन्दै गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय पर्साले अस्पतालमा अनुगमन गरेको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको नेतृत्वमा वाणिज्य कार्यालय तथा उपभोक्ता समितिका पदाधिकारी लगायतको संयुक्त टोलीले अस्पतालमा अनुगमन गर्नुको साथै अस्पतालको कागजातहरु समेत चेकजाँच गरेको छ ।

अस्पतामा कार्यरत चिकित्सकहरुले नै अनुमति विना अस्पताल संचालन रहेको गुनासो गरेपछि प्रशासनको टोलीले अनुगमन गरेको हो । अनुगमनको क्रममा अस्पतालले भवन निर्माणको लागि अनुमति लिएको, वातावरणमा कुनै असर नपर्ने भनेर अनुमति लिएको तर सञ्चालनको लागि अनुमति पत्रको कागजात फेला नपरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।

उनका अनुसार अस्पताल सञ्चालनको लागि अनुमति पत्र नै नलिई विगत दुई वर्षदेखि अस्पताल संचालन रहेको गुनासो आएपछि अस्पतालमा अनुगमन गरिएको बताए । अनुगमनको क्रममा सबै कागजातहरु रहेको तर संचालन अनुमति पत्र स्वास्थ्य मन्त्रालयसँग लिन प्रक्रियामा रहेको अस्पताल प्रशासनले जानकारी दिएको बताए ।‘अहिलेसम्म हामीले सम्पूर्ण कागजात हेर्यौं, सब ठीक छ, तर संचालन अनुमति पत्र प्रक्रियामा रहेको पायौं,’ प्रशासनका एकजना कर्मचारीले भने, ‘एक दुई दिनभित्र संचालन अनुमति पत्र पनि ल्याउने आश्वासन दिएका छन् ।’ यदि ल्याएनन् भने कारवाही प्रक्रियामा अगाडि बढ्ने उनको भनाई छ ।

शहरी विकास मन्त्रालयले अस्पताल सञ्चालनका लागि बनाइएको भवन मापदण्ड अनुरुप रहेको वा नरहेको सम्बन्धमा सिफारिस गर्नुपर्नेछ, तर हालसम्म ‘नारायणी वयोधा अस्पिटल’को संरचना मापदण्ड अनुरुप नभएको कोरण सिफारिस गरेको छैन ।नारायणी वयोधा हस्पिटल प्रालिद्वारा सञ्चालित सो अस्पतालले हेलिप्याड बनाएको भएतापनि ‘एरोड्रम अथोरिटी’ले अनुमति नदिएको कारण हालसम्म कुनै पनि हेलिकप्टर त्यहाँ अवतरण भएको छैन ।

यता नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विरेन्द्र प्रधानले पनि ‘नारयणी वयोधा अस्पताल’ले सञ्चालनको अनुमति नपाएको कागजातले पुष्टि गरेको बताएका छन् ।त्यस्तै, अस्पतालका सञ्चालक अशोक वैद्यले समेत अस्पताल सञ्चालनको अनुमति प्रक्रियामा रहेको बताउदै विस्तृत जानकारीका लागि सीडीओ कार्यालयमा सम्पर्क गर्न भनेका छन् । सञ्चालक बैद्यको भनाइ अनुसार पनि ‘नारायणी वयोधा अस्पताल’ गैर कानूनी रुपमा सञ्चालनमा रहेको थप पुष्टि भएको छ ।तर, पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले भने यसबारे नोटिस आफूलाई नभएको बताएका छन् । साथै उनले मन्त्रालयसँग सोधेर जवाफ फर्काउने बताएका छन् ।

यसरी अस्पताल सञ्चालनको अनुमति नै नपाएको नारायणी वयोधा अस्पिटलमा उपचारका क्रममा १६ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । अनुमति नै नपाएको अस्पतालमा कुनै पनि नागरिकको मृत्यु भएको खण्डमा ज्यान मुद्दा लाग्ने अधिवक्ताहरुको भनाइ छ ।के अब गैर कानूनी रुपमा सञ्चालनमा रहेको नारायणी वयोधा अस्पिटलमा उपचारका क्रममा ज्यान गुमाएका १६ जनाले न्याय पाउलान् त ? अहिले यो जनचासोको विषय बनेको छ ।त्यसोत, ‘मल्टी स्पेसलिस्ट’ डाक्टरहरुको टिमले सञ्चालनमा ल्याएका ‘नारायणी वयोधा अस्पताल’को लापरवाहीका कारण कोरोना संक्रमितको ज्यान जानुका साथै पाँच जना चिकित्सकहरुमा पनि संक्रमण पुष्टि भएको थियो ।

वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाले केही दिन अगाडि मात्रै नारायणी वयोधा अस्पतालको अनुगमन समेत गरेको थियो । तर, मेयर विजय कुमार सरावगीको दबाबका कारण आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउन नसकिएको बताइएको छ ।यसअघि स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाकी निर्देशक डा.मनिषा रावलले मिति २०७६/२/२० मा ‘नारायणी वयोधा अस्पताललाई आवश्यक प्रक्रियामा रहेको भन्दै पत्र पठाएकी थिइन् । त्यसपछि पनि अस्पतालका सञ्चालकहरुले पत्रकार सम्मेलन गरेर विभिन्न बैंकसँग सम्झौता गरी उपचारमा भारी छुट दिने प्रचारबाजी समेत गरेका थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

4 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

4 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

4 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh