Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पकाहामैनपुर गाउँपालिकामा विकासको नाममा व्यापक अनियमितता,अख्तियार बेखबर

पर्सा । स्थानिय निकायमा विकाश निर्माणको नाममा चरम भ्रष्टचार हुने गरेको छ। जनप्रतिनिधि , कर्मचारी , उपभोक्ता समिति र ठेकेदारहरुको आपसी मिलोमतोमा विकाश निर्माणको काममा चरम अनियमिता भईरहेको छ। पर्साको पकाहा मैनपुर गाउँपालिकाका गाउँपालिका अध्यक्ष विजय कुमार चौरसिया सहितका जनप्रतिनिधि साथै कर्मचारीहरुले कानुनको धाजिय उडाउँदै विकाश निर्माणको रकममा चरम भ्रष्टचार गर्दै आएका छन्।

गाउँपालिकाको कार्यालय अगाडि बाउँड्री वालमा निर्माणमा कमसल सामग्री प्रयोग गरी निर्माण कार्य भईरहेको स्थानीयले आरोप लगाएका छन।गाउँपालिका अगाडि गाउँपालिकाले दिएको ८ लाखको लागतमा निर्माण हुन लागेको बाउँड्री वाल निर्माण हुँदै अवस्थामा वाल भत्किन लागेको छ। दिनमा वाल जोडेर गएपनि रातिको बेला आफै वाल भत्किन लाग्दा स्थानियहरु आक्रोसित बनेका छन।

त्यतै गाउँपालिकाको वडा नं २ मा मानिकपुर देखि भेलाहा सम्म जाने बाटोमा गाउँपालिकाले दिएको ५ लाखको लागतमा उक्त बाटोमा ग्रेवलको नाममा मात्र बालुवा छरिएको छ। ग्रेवल छर्ने ठाउँमा मात्र बालुवा छरिएको देखें पछी स्थानीयले काम समेत रोकेका छन।ठेकेदार , कर्मचारी र जनप्रतिनिधिहरुको मिलोमतोमा कमसल कार्य भईरहेको छ। गाउँपालिकाबाट कार्य आदेश , एसटिमेट नलिई काम भईरहेको छ । कमिसन दिनु कार्य गर्नु कार्य गरि सके पछि कार्य आदेश , एसटिमेट सहित अरु आवश्यक कागजात एकै दिनमा तयार गरि चेक दिने जस्तो काम भईरहेको स्थानीयले आरोप लगाएका छन ।

जनप्रतिनिधिहरुले विकाशको नाममा गरेको भ्रस्टचार प्रति स्थानिय बासिन्दा समेत आक्रोसित भएका छन्। जनप्रतिनिधि र कर्मचारीले मनपरी लुट मच्चाउँदा पनि कारवाही नहुँदा स्थानियले सम्बधित निकाय प्रति आक्रोश व्यक्त गरेका छन्। गाउँपालिकामा एक त विकास निर्माणको काम नैं नगरेको गरे पनि गुणस्तर हिन काम गरेको स्थानीय बासीले आरोप लगाएका छन। यस विषयमा गाउँपालिका अधिकृत रामेश सुवेदीसँग बुझदा निर्माण अवस्थामा पानी परेकोले बाउँड्री वाल भत्किन लागेको हो।

निर्माण अवस्थामा यस्तो कार्य हुन्छ। यसमा आतिनु पर्दैन। हामीले वाल भत्किन लागेको कामको पेमेन्ट गर्दैन । बाउँड्री वालको काम पूरा भएपछि नै हामी मूल्यांकन गरेर पेमेन्ट गर्छौ । म आउनु भन्दा अगाडि बिना गाउँपालिकाबाट कार्य आदेश लिई काम भइरहेको थियो । म आएँ पछि पुरै काम रोकी कार्य आदेश लिई, काम हुने ठाउँमा होडिंग बोर्ड लगाई र एसटिमेट अनुसार मात्र काम गर्न भनेको छु । यदि कोई बिना कार्य आदेश लिई कार्य गर्दै छ भनें उसको पेमेन्ट हामी गर्दैनौ भने गाउँपालिका अधिकृत सुवेदीले बताएँ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh