काठमाडौं । नेपाल प्रहरीका ५७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको मंगलबारको निर्णयानुसार उनीहरुको सरुवा भएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार असार महिनादेखिको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको हो ।
हेर्नुहोस् सरुवा सूची:
फेसबुकबाट तपाईको प्रतिक्रिया !