Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सरकारलाई असफल बनाउन केही समूह लागेका छन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई जसरी पनि असफल बनाउने नियतकासाथ केही समूहहरु लागि परेको र काम गर्न नदिनका लागि नै मुद्दामा नै अल्झाउने जालझेल भइरहेको बताउनुभएको छ । कोभिड १९ सँग लामो समय जुध्नु परेको अवस्था रहेको जनाउँदै यस्तो अवस्थामा पनि विकास निर्माणका कामहरु अघि बढाएको उहाँको भनाइ थियो ।

गौरादह नगरपालिका वडा नं. ४ डोरामारी माध्यमिक विद्यालय भवनको मंगलबार भर्चुअल माध्यमबाट शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । यसबीचमा राजनीतिक असहयोग, खुट्टा तान्ने र देशमा विकास एवं उन्नती देख्न नचाहने प्रवृतिले काम गर्न नदिने परिस्थिति सिर्जना गरिएको छ, ओलीले भन्नुभयो । कहिले के नाममा भाँजो हाल्ने त कहिले के नाममा भाँजो हाँल्ने कार्य भइरहेको छ, ओलीले जनाउनु भयो । देशलाई प्रतिगमन तर्फ लैजान खोज्ने, देशलाई अग्रगतिको बाटोमा जान दिन नखोज्ने, लोकतान्त्रिक प्रकृयामा जान नदिने, सरकारलाई काम गर्न नदिने चौतर्फी प्रयासहरु भइरहेको छ, ओलीले भन्नुभयो ।

यति हुँदाहुदै पनि सरकार जनताको अपेक्षा अनुसार देश विकासमा दृढ संकल्पित भएर लागेको छ, ओलीले जनाउनुभयो । अहिलेको सरकारले संविधाको रक्षा गरिछाड्ने, लोकतान्त्रिक प्रणालीको रक्षा गर्ने पनि उहाँले बताउनुभयो । नेपाली जनताले संघर्ष गरेर ल्याएको प्रणालीलाई असफल बनाउने कार्य हुन नदिने पनि ओलीको भनाइ छ ।

जनतामा जाने र जनताबाट ताजा जनादेश लिने वातवरण सरकारले बनाउन लागेको पनि उहाँले स्पष्ट पार्नु भयो । सरकारलाई काम गर्न नदिने, बैकल्पिक सरकार दिन नसक्ने अवस्था रहेको सबैलाई थाहा भएको बिषय हो, ओलीले भन्नुभयो ।

उहाँले झापा सहित देशभर विकास निर्माणका कामहरु तिब्र रुपमा अघि बढेको पनि बताउनु भयो । अहिलेको कोरोनाको बिषय परिस्थितिका कारण चुनौती रहेको भन्दै यो संग सामना गर्दै अघि बढ्ने उहाँको भनाई थियो । सबै नागरिकलाई खोपको शुनिश्चित हुने गरी काम भइरहेको ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट भवनको शिलान्यास भएको बताएपछि प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले भौतिक उपस्थितिमा निर्माणस्थलमा र्इंटा राख्नु भएको थियो । उहाँले शैक्षिक क्षेत्रको विकासका लागि संघीय, प्रदेश र स्थानीय सरकार एक अर्काका परिपुरक भएको बताउनुभयो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

1 month पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

1 month पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

1 month पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

1 month पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

1 month पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh