Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सेयर बजारमा चलखेलका अनेक रणनीति !

काठमाडौं । पुँजी बजार विकास र विस्तारका लागि भन्दै आन्दोलनमा सहभागी लगानीकर्ताहरु नेप्सको कार्यालय अगाडि ।पछिल्लो समय सेयर बजारमा हुने गरेको चलखेल रोक्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको नाम तोकेर नयाँ अस्त्र प्रहार गर्‍यो । यसले बजारमा देखिएको अस्वभाविक चलखेल रोकिएको धितोपत्र बोर्डको निष्कर्ष छ ।

कहिले सामाजिक सञ्जालमा अफवाह फैलाएर, कहिले स्वघोषित विश्लेषक बनेर त कहिले आकर्षक लाभांशको दुश्प्रचार गरेर पनि सेयर बजारमा चलेखेल हुने गरेको बोर्डले बताउँदै आएको छ । आफूखुसी विश्लेषणहरू हुने गरेको भन्दै बोर्डले एक महिनाअघि त्यस्ता विश्लेषकहरूलाई सचेत समेत गराएको थियो ।

पछिल्लो समय देखिएको यसभन्दा ठूलो अर्को चलखेल भनेको कृत्रिम अर्डर हो । केही टाठाबाठा लगानीकर्ताहरूले कृतिम अर्डर राखेर सेयर मूल्य घटबढ गराउन चलखेल गर्ने गरेको पाइएको छ । अनलाइन सेयर कारोबार गर्ने कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मा भएको ‘अल अर अन’ (एओएन) को दुरुपयोग गरेर चलखेल हुने गरेको बोर्डको भनाइ छ ।

यताबाट चलखेल हुने गरेको पाइएपछि धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई एओएन बन्द गर्न निर्देशन दिएको थियो । यो निर्देशन कार्यान्वयन समेत भइसकेको नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुली बताउँछन् ।

पछिल्लो समय देखिएको यसभन्दा ठूलो अर्को चलखेल भनेको कृत्रिम अर्डर हो । केही टाठाबाठा लगानीकर्ताहरूले कृतिम अर्डर राखेर सेयर मूल्य घटबढ गराउन चलखेल गर्ने गरेको पाइएको छ ।

  • के हो एओएन ?

‘एओएन’ भनेको यस्तो सुविधा हो, जुन सुविधा अन्तर्गत खरिदकर्ताले भनेकै मूल्य र भनेकै कित्ता पाएमात्रै खरिद गर्छ । यस अन्तर्गत कुनै लगानीकर्ताले सेयर मूल्य ५ सय रुपैयाँ भएको ‘ए’ भन्ने कम्पनीको सेयर २ लाख कित्ता किन्नका लागि अर्डर गर्‍यो । बजार मूल्य ५ सय भएको ५२० रुपैयाँमा पाएँ भने २ लाख कित्ता किन्छु भनेर अर्डरमा बस्न मिल्छ ।

तर ५२० रुपैयाँमै कसैले १ लाख ५० हजार कित्ता बेच्छु भन्यो भने पनि त्यो बिक्री हुँदैन । किनकि त्यहाँ २ लाख कित्ता पाएँ भनेमात्रै किन्छु भन्ने ‘अप्सन’ अर्थात एओएन राखिएको हुन्छ ।

‘अहिले यो पनि हटाइसकिएको छ । यसले कृत्रिम अर्डर देखाएर बजारमा चलखेल हुने क्रम रोकिएको छ,’ धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना बताउँछन् ।नियामक निकायको पछिल्ला २ निर्णयले बजारमा एक किसिमको प्रभाव पारेको छ । यी दुई निर्णय सबै लगानीकर्ताका लागि हितकर रहेको बोर्डको दावी छ ।

यसले ठूला र साना सबै लगानीकर्तालाई समान दृष्टिकोणले नियामक निकायले हेरिरहेको छ भन्ने देखाएको बोर्डका अध्यक्ष ढुंगाना बताउँछन् ।

तर यी दुई निर्णयले मात्रै बजारमा चलखेल पूर्ण रुपमा रोकिएको छ भन्ने विषयमा बोर्ड आफै विस्वस्त छैन । बोर्डका एक अधिकारी भन्छन्, ‘बजारमा त अहिले पनि चलखेल भइरहेको छ, बढ्नुपर्ने कम्पनीको सयेर मुल्य किन घटिरहेको छ, जोखिम भनिएका कम्पनीहरूका सेयर किन बढिरहेका छन् ?’

  • बाेर्डका अध्यक्ष भिष्मराज ढुंगाना

  • अध्यक्ष ढुंगाना भने यी विषयमा पनि बोर्डले अध्ययन/अनुसन्धान गरिरहेको बताउँछन् । ‘कुनै व्यक्ति होइन समग्र बजारको विकास हेरेर काम गरिरहेका छौं,’ उनले भने, ‘तर अहिले नै कसले के बद्मासी गरिरहेको छ भनिहाल्न मिल्दैन, हामीले बजारलाई नजिकबाट नियालेर हेरिरहेका छौं ।’

    सेयर विश्लेषक प्रकाश तिवारी भन्छन्- कहिले इन्साइड ट्रेडिङ गरेर त कहिले कर्नरिङ गरेर बजार घटबढ गराउने गरिएको छ । बोर्डले हालसम्म पनि यस्ता गतिविधिमा संलग्नलाई कारबाही गर्न नसक्नु बजारका लागि दुखद् हो ।

    • चलखेलका नयाँ उपाय !

    बोर्डले जोखिमयुक्त भनेर सार्वजनिक गरेका ५१ कम्पनीहरूमध्ये केहीको मूल्य बोर्डको विज्ञप्तिपछि पनि बढेको छ । आइतबार बजारमा अधिकांश कम्पनीहरूको सेयर मूल्य घटेको छ ।

    तर, बोर्डको प्रतिवेदन भने ंगलबार सार्वजनिक भएको हो । प्रतिवेदन सार्वजनिक भएको भोलिपल्ट बुबार ५१ वटाको सूचीमा रहेका सिनर्जी पावर, महिला लघुवित्त र युनियन हाइड्रोको मूल्य बढ्यो ।
    • सिनर्जी ४ रुपैयाँ, महिला ५ रुपैयाँ र युनियन २६ रुपैयाँ प्रतिकित्ताले सेयर मूल्य बढेको थियो ।

    बिहीबार बढ्नेमा अर्को कम्पनी पनि थपियो, नेपाल पुनर्बिमा कम्पनी । बिहीबार ३ प्रतिशतभन्दा धेरैले जोखिम छ भनिएको पुनर्बिमा कम्पनीको सेयर मूल्यवृद्धि भएको थियो । राम्रा कम्पनीहरूको मूल्य किन बढिरहेको छैन भन्ने विषयमा बोर्डले अध्ययन गरिरहेको छ ।

    बोर्ड उच्च श्रोतका अनुसार यस विषयमा केही दिनअघि बोर्ड बैठकमा छलफल समेत भएको थियो । ‘जोखिमयुक्त भनिएका कम्पनीहरूको सूची नै सार्वजनिक भएपछि राम्रा कम्पनीहरूको सेयर मूल्य बढ्नुपर्ने स्वभाविक अपेक्षा सबैको थियो,’ बोर्ड श्रोत भन्छ, ‘नराम्राबाट पार नलागेपछि राम्रा कम्पनी ताक्दैछन् कि भन्ने हाम्रो आशंका छ, पेनिक सेल गराएर राम्रा उठाउने र त्यहाँ चलखेल गर्ने कुनै समूहको योजना हुनसक्छ ।’

    बोर्ड अध्यक्ष जोखिम कम भएका कम्पनीहरूमा आकर्षण नदेखिनुले बोर्डको प्रारम्भिक निचोड छ कि, बजारमा अब चलखेल गर्न नयाँ हथकण्ठा अपनाइँदैछ ।

    उता नेप्सेका प्रवक्ता मुराहरी पराजुली बजारमा मनोविज्ञानले पनि ठूलो असर गर्ने बताउँछन् । ‘जुन ट्रेण्ड देखियो त्यही ट्रेण्ड पछ्याउने गरेको पनि पाइन्छ, जस्तो बुलिस ट्रेण्ड छ भने त्यहाँ नराम्रा कम्पनीहरूको पनि मूल्य बढ्छ वियरिस ट्रेण्डमा राम्रा कम्पनीहरूको पनि मूल्य घट्छ,’ उनले भने ।
    • कारवाही अनिवार्य

    सेयर बजारमा चलखेल नयाँ विषय नभएको सेयर विश्लेषक प्रकाश तिवारी बताउँछन् । धितोपत्र बोर्डले ५१ वटा कम्पनीहरूको नाम सार्वजनिक गर्दा धेरैले यसको आलोचना गरे । तर विश्लेषण तिवारी यो सकारात्मक कदम भएको बताउँछन् ।

    ‘सेवोन -बोर्ड)ले पहिलो पटक यो काम गरेको हो, काम गर्दा प्रक्रियागत केहि कमजोरीहरू भए होलान्, त्यो फरक पाटो हो, जे गर्‍यो त्यो ठिक गर्‍यो,’ विश्लेषक तिवारी भन्छन्, ‘यसले बजारलाई पक्कै पनि राम्रै गर्छ, बजारबाट झ्याप्पै कमाउने वा गुमाउने होइन, स्टेबल बजार हुनु आजको आवश्यकता हो ।’

    तर कहिले इन्साइड ट्रेडिङ गरेर त कहिले कर्नरिङ गरेर बजार घटबढ गराउने गरिएको उनी बताउँछन् । बोर्डले हालसम्म पनि यस्ता गतिविधिमा संलग्नलाई कारबाही गर्न नसक्नु बजारका लागि दुखद् भएको उनी बताउँछन् ।

    ‘यहाँ त देखासिकी नै इन्साइडर ट्रेडिङ हुने गरेको छ, तर बोर्डबाट कारबाही हुन सकेको छन,’ उनले भने, ‘बजारलाई बलियो बनाउनका लागि पनि बोर्डले कारबाही गर्नैपर्छ ।’ बोर्डको पछिल्लो कदमले बदमासी गर्नेहरू डराएको उनी बताउँछन् ।

    जनप्रभाव संवाददाता

    जनप्रभाव संवाददाता

    जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

    सम्बन्धित समाचार

    नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
    जनप्रभाबन्युज विशेष

    नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

    4 months पहिले
    लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
    जनप्रभाबन्युज विशेष

    लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

    5 months पहिले
    सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
    जनप्रभाबन्युज विशेष

    सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

    5 months पहिले
    सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
    जनप्रभाबन्युज विशेष

    सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

    6 months पहिले
    संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
    जनप्रभाबन्युज विशेष

    संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

    7 months पहिले
    रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
    जनप्रभाबन्युज विशेष

    रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

    7 months पहिले

    ताजा समाचार

    जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
    जनप्रभाव न्युज अनलाइन  डटकम
    लहान नपा – १ , सिरहा नेपाल
    मो. नम्बर : +9779863964800
    इमेल :[email protected]
    दर्ता नम्बर : ११८

    हाम्रो टीम

    कार्यकारी सम्पादक:- चन्दा यादव
    कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
    सम्पर्क मो. नं :  9819992976
    सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

    सामाजिक संजालमा हामी

    Facebook Twitter Youtube
    • Privacy Policy

    © 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh