Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नागरिकहरुको सुरक्षित लागी दोलखा प्रहरीले बनायो तिनवटा टेन्ट,चिनियाँहरुले कटाएको लेदो ड्याम साईट

दिपशंकर चौलागाईं / दोलखा । माथिल्लो तामाकोशी जलबिधुत आयोजनाको ड्याम साईटमा लेदो पानी आएपछि जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक ( डीएसपी ) भेष राज रिजालको पहलमा नागरिकहरुलाई सुरक्षित स्थानका लागी तिनवटा टेन्ट निमार्ण गरेको छ ।

तेत्रो पानी आए पनि दुई घण्टा सहजरुपमा भरिन लाग्ने हुदा तत्काल नआतिन आयोजनाका प्राविधिकहरुले जानकारी गराएको प्रशासन प्रमुख मित्रमणि पोखरेलले बताए । पोखरेलले भने निरन्तर आउने पानीको बहावमा केही बढेको छ । तर चाईनीहरुले पानी क्रमश तर्काएको हुनु पर्छ,भेलबाढी आएको छैन प्रशासन प्रमुख पोखरेलले दाबि गरे ।

एक टेन्टमा २५ जना सम्म खट्ने गरि बिगु गाउँपालिकाको सहयोगमा दोलखा प्रहरीले निमार्ण गरेको हो । यति खेर नागरिकलाइृ सुसुजित गराउन प्रहरीले तामाकोशी नदीको आसपासमा माईकिङ गरिरहेकोछ ।भारी बर्षासँगै गएको पहिरोले थुनिएको तिव्वतको टिंग्री काउन्टीमा पर्ने रोडसी खोलाले तालको आकार लिएको छ लामो समयदेखि खोला थुनिदा तालमा परिणत भएपछि चिनियाँ अधिकारी र सुरक्षाकर्मीले खोलाउने प्रयास गरिरहेका छन् ।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भने तामाकोशी नदीको मुख्य सहायक खोलाकोरुपमा रहेको रोङसी खोला खुलाउनका लागि दिउँसो चिनियाँ टोली पहिरोस्थल पुगेको छ ।उनले भने खोला थुनिएर निकै ठूलो ताल बनेका कारण तामाकोशी नदी तटीय क्षेत्रमा जोखिम कायमै रहेको छ । स्थानीय प्रशासनले सम्भावित जोखिमलाई ख्याल गरी तामाकोशी नदी तटीय क्षेत्रमा सुरक्षाकर्मी परिचालन समेत गरेको घिमिरेले बताए ।

पहिरोले खोला थुनिएर ताल बनेको क्षेत्र नेपाल र चिनको सिमा जोडिएको ६० र ६१ नम्बरको सीमा स्तम्भ नजिकै रहेको छ । तर, सो क्षेत्रमा नेपाली टोली जान सक्ने अवस्था नभएपछि चिनियाँ टोली खटिएको हो यति बेला माथिल्लो तामाकोशी आयोजनाले पनि लावमागरमा रहेको जलाशयमा पानीको सतह ९ मिटर घटाएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

4 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

4 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

4 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh