Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

आधिकारिक पत्राचारको अधिकार महन्थ ठाकुरलाई दिइएको भन्ने भनाई भ्रमपूर्ण : जसपा यादवपक्ष

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले ‘कार्यकारिणी हेरफेर, प्रमाणिकरण तथा पार्टीको आधिकारिक पत्राचारको अधिकार’ महन्थ ठाकुरलाई दिइएको भन्ने भनाई भ्रमपूर्ण रहेको बताएको छ ।

प्रचार विभाग प्रमुख डम्बर खतिवडाले शनिबार विज्ञप्ति जारी गर्दै सबै निर्णय अध्यक्षद्वय यादव र ठाकुरको संयुक्त हस्ताक्षरमा चल्ने निर्णय भएकोमा त्यसविपरीत एकल निर्णयमा चल्ने भएको भन्दै निर्वाचन आयोगमा पत्राचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।

‘मिति २०७७१०९।०७ को बैठकबाट ’बैठकबाट भएको निर्णय कार्यकारिणी हेरफेर, प्रमाणिकरण तथा पार्टीको आधिकारिक पत्राचारको अधिकार’ महन्थ ठाकुरलाई दिइएको लगायतका निर्णयहरू भएको भन्ने निर्वाचन आयोगमा बुझाइएको भनिएको तथा समाचार माध्यममा सम्प्रेषण भएको समाचारप्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ,’ खतिवडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘२०७७ साल पुस ७ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको सम्पूर्ण निर्णयहरु सोही दिन अर्थात २०७७१९।७ गते नै अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरको संयुक्त हस्ताक्षरद्वारा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरी सकिएको छ ।’

खतिवडाले त्यस दिनको निर्णयहरू कार्यकारिणी सदस्यहरू, केन्द्रीय सदस्यहरू, केन्द्रीय परिषद् सदस्यहरू, प्रदेश समिति, जिल्ला समितिलगायत सम्पूर्ण भ्रातृ संगठनहरूलाई समेत संयुक्त हस्ताक्षरद्वारा निर्णयको रूपमा परिपत्रसमेत गरिएको बताएका छन् ।

त्यसदिन केन्द्रीय कार्यकारिणी हेरफेर तथा पुर्नगठन गर्ने अधिकार ठाकुरलाई दिने प्रस्ताव बैठकको कार्यसूचीमा नै नभएको र निर्णय पनि नभएको विज्ञप्तिमा उल्लेख छ । हुँदै नभएको निर्णयलाई निर्णय भएको भनि असार एक गते झुठा विवरण लेखी किर्ते, जालसाजी गरी निर्णय भएको भनि ठाकुरले निर्वाचन आयोगमा पत्र दर्ता गराएको पनि समूहले जनाएको छ । नक्कली बैठक पुस्तिका तयार गरी गरिएको कार्य अनैतिक, गैरकानुनी तथा दंण्डनीय कार्य भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh