Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अदालतको निर्णय खिल्ली उडाउदै न्यायिक समिति राष्ट्रिय प्रनालीमा हस्तक्षेप गर्दै न्यायीक समिति

कलैया । कुनै पनि देशको कुनै समस्या बाट निकासको आसाको किरण रहेको हुन्छ अर्थात हरेक देशको सर्वोपरि अदालत नै हुन्छ तर करैयामाई गाउपालिकामा अदालतले गरेको निर्णय न्यायिक समितिले बदर गरेको छ । अदालतले गरेको निर्णय नमानी खिल्ली उडाउदै गापाले देशको तेस्रो अंगको नै बेवास्ता गरी सिङ्गो राष्ट्रको कानुनको खिल्ली उडाएका छन्। गाउपालिकाले अदालत लाई मजाक बनाए पछि पिडितले पत्रकार सम्मेलन गरि जानकारी गराएका छन् ।

अदालतले २०६२ जेष्ठ २० करैयामाई गाउपालिका साविक वडा नम्वर ३ बजनीका बैधनाथ यादवले गरेको जग्गा विवादको मुद्धामा सुनवाई गर्दै एक फिटको नाला विपक्षी लालमुनिया यादवको जग्गाबाट नाला निमार्ण गर्ने निर्णय गरेको थियो । पिडित न्याय माग्न जाहा गए न्याय नपाएपछि पत्रकार सम्मेलन गरेका छन् । जनप्रतिनिधि चुनाव जितेर आएपछि अदालतले गरेको निर्णय आफुले नमान्ने न्यायिक समितिले गरेको निर्णय मात्र मान्य हुने न्यायिक समितिका समयोज चित्रलेखा चौभरीले बताउने गरेको पिडित यादव बताउछन ।

आफनो जग्गाको कित्ता नम्वर १४० को ६ कठामा गत वर्ष आफनो लगानिमा बोरिङ्ग जडान गरे पनि विपक्षी लालमुनिय यादवका छोरा विनोद यादवले गाउपालिकाको बजेटबाट बोडिङ्ग जडान गरेको भनि विवाद सृजना गर्ने गरेको पिडितले पत्रकार सम्मेलनमा बताए । गाउपालिकाकोे बजेटबाट बोरिङ्ग जडान गरेको हो भने कागजात हेर्न माग्दा वडाध्यक्ष देवेन्द्र केशरीले कागजात छैन जाहा खोज्नु छ खोज भनेर हप्काउने काम मात्र गर्छन । गाउपालिकामा गएर विरेन्द्र महतोसँग बुझदा फर्जी बोरिङ्ग जडान गरेको कागजत दिए । त्यसमा गाउपालिकाको अध्यक्ष भुवनेश्वर धामीको हस्ताक्षर फर्जि रहेको स्वयम गाउपालिका अध्यक्षले बताएको पत्रकार सम्मेलनमा यादवले बताए ।

गत वर्ष निमित्त महतो र वडाध्यक्ष केशरी र विनोद यादव मिलि धेरै अनियमितता गरेकोले महतोको खाता समेत कोष तथा लेखा नियन्त्रणले रोकेको थियो । कोहि अधिकृत आउदा गाउपालिकामा बस्नै नदिने आरोप समेत लाग्दै आएको छ ।

वडाध्यक्ष यादवले वडाको विकासको बजेटले आफनो खेतको आलि माटोले पुरी पाँच लाख ब्रहमलुट समेत गरेको पत्रकार सम्मेलनमा यादवले बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh