Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

चिया बेचेर कमाएको तीन करोड दान गर्ने ; यी दुई दम्पती अहिले बिचल्लीमा

विसुन देव सरदार / सिराहा । सिरहाको लक्ष्मीपुर-पतारी गाउँपालिका वडा नम्बर १ साविक पिप्रा प्र. ध. – ६ मा दुई वर्ष अगाडि स्वास्थ्य चौकी निर्माण भएको छ।चिया बेचेर कमाएको तीन करोड दान गर्ने विन्देश्वर साह हलवाई हुन्।रामपुर चौकमा चिया पसल गरेर विन्देश्वर साह हलवाई दम्पतीले जेठो छोरालाई इन्जिनियरिङ र कान्छो छोरालाई आईएसी पढाउने मात्रै नभएर विभिन्न मठ मन्दिर बनाइदिएका छन ।

चिया बेचेर कमाएका पैसाले जग्गा खरिद गरेर २ वर्ष अगाडि करोडौं मुल्य बराबरको जमिन ( जग्गा ) मा स्वास्थ्य चौकी बनाउन दान गरेका हुन्। तर अहिले वहाँ बिचल्लीमा देखिएको छ। मानिस पृथ्वीमा हरेक किसिमका सपना बोकेर आउँछ ।विन्देश्वर साह र शकुन्तला साह म जग्गा दिएर आफ्नै नामबाट अस्पताल बनाउँछु । तर राजनीतिक परिस्थिति र जनप्रतिनिधि मनबढोत्तरीका कारण जग्गादाता बनाई दिईएको वहाँको भनाइ रहेको छ। सपना विपना परिण्त गराई दिईएको छ।

यो सँगै विन्देश्वर साह हलवाई र उनको श्रीमती शकुन्तला साहले सात कठ्ठा जमिन दान गरेका हुन्। हलवाई दम्पतीले दिएको जग्गा २ वर्ष अगाडि सुविधा सम्पन्न स्वास्थ्य चौकी बनाइएको छ।स्थानीय बासिन्दा गाउँमै राम्रो स्वास्थ्य सुविधा पाउने उदेश्यले जग्गा दान गरेका हुन। वहाँको चिया बेचेर १९ कठ्ठा जग्गा मध्ये ७ कठ्ठा दान गरेका हुन।

यदि यो दम्पती ठुलो व्यपारी वा ठुलो नेता वा सेलिब्रेटी हुन्थे भने ; निसन्देह पनि उनको यो काम र उनीहरुको यो फोटो , पत्रपत्रिका , अनलाइन , सामाजिक सञ्चालनमा भईरल गराएर चाक्री दर्शाउन भिड देखिन्थे , तर चिया बेच्ने भएकाले यत्ति मनकारी यो दम्पतीलाई प्रोत्साहित गर्न हाम्रो समाज लजाउँछ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh