Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मान्छे छिर्न नपाउने सुनसरीको नाकाबाट ट्रकका ट्रक तस्करी,४९ सुरक्षाकर्मी कारवाहीमा

लहान । कोरोना महामारीका कारण नेपाल सरकारले सिल गरेको नेपाल–भारत नाकाको सुनसरी खण्डबाट भित्रभित्रै ठुलो परिणाममा तस्करी जारी रहेको खुलेको छ। सुनसरीको नेपाल–भारत सीमा नाकाबाट आइतवार बिहान भारतीय बजारमा तस्करी गरि लगिएको चाइनिज स्याउ लोड भएको नेपाली नम्बर प्लेटका तीनवटा ट्रकसहित ८ जनालाई भारतीय प्रहरीले नियन्त्रणमा लिएपछि नेपाली सीमाबाट हुने तस्करीको सेटिङको रहस्य खुलेको हो ।

भारतीय प्रहरीको विरपुर थानाका इनिस्पेक्टर दिनानाथ मण्डल, भिमनगर थानाका इन्स्पेक्टर केवि सिंह, भारतीय सिमा सुरक्षा बल एसएसवी ४५ औं बटालियनले सोमबार बिहान प्रदेश १–०२ –००१–ख ८०४१ नम्बर, ना ६ ख १५१२ नम्बर र ना ४ ख १८९५ नम्बरको ट्रकमा ४ सय ५१ कार्टुनका दरले १३ सय कार्टुनभन्दा बढी चाइनिज स्याउ सुनसरीबाट भारतको विरपुर प्रवेश गर्ने क्रममा पक्राउ गरेको हो ।

भारतीय प्रहरीले नेपाली नम्बर प्लेटका ट्रकसहित भारतीय नम्बर प्लेटका स्याउ अनलोड गरिएका तीनवटा ट्रकसमेत पक्राउ गरेको छ । कोरोना सक्रमण फैलिन नदिनका लागि सरकारले सुनसरीको सीमा नाका पूर्णरुपमा सिल गरि सवै प्रकारका आवतजावत बन्द गरेको अवश्थामा बिहानको समयमा तीनवटा नेपाली नम्बर प्लेटका ट्रकमा सुनसरीबाट स्याउ चोरी तस्करी गरि लगिएको हो ।

सीमा क्षेत्रमा सशस्त्र प्रहरी वलको बोर्डर आउट पोष्ट, नेपाल प्रहरीको प्रहरी चौकीसँगै सिल गरिएपछि सयौको संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । सुरक्षा स्रोतका अनुसार कोशी गाउँपालिकाको श्रीपुरजब्दी हुँदै लाही नाकाबाट भारतको वीरपुरक्षेत्रमा नेपाली नम्बर प्लेटका ट्रकहरु चाइनिज स्याउ लिएर गएका हुन ।

सिल गरिएको सीमा नाकाबाट ठुलो परिमाणमा चाइनिज स्याउसहितको ट्रक बिरपुरमा पक्राउ परेसँगै सुनसीका सुरक्षा निकायले सीमा क्षेत्रमा कार्यरत रहेका सुरक्षाकर्मीहरुलाई इनरुवा झिकाएर अनुसन्धान थालेका छन ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सुरक्षा कमजोरी मध्यनजर गर्दै मातहतका सुरक्षा निकायमा कार्यरत सुरक्षाकर्मी उपर छानविन र कारवाहीको निर्देशन दिएको बताए ।

प्रजिअ ढकालले सिल भएको नाकाबाट ठुलो परिणाममा तस्करी हुनु गम्भिर अवश्था रहेकाले आवश्यक अनुसन्धान गर्न सुरक्षा निकायलाई निर्देशन दिएको बताए । जिल्ला प्रहरी कार्यालय इनरुवाले तस्करीको घटनापछि श्रीपुर, हरिपुर र भाण्टावारी नाकामा कार्यरत रहेका सुरक्षाकर्मीलाई इनरुवा झिकाएर सोधपुछ र अनुसन्धान गर्न थालेको छ ।

प्रहरी उपरिक्षक कमल थापाले श्रीपुर र हरिपुरमा रहेको प्रहरी सहायक निरीक्षक नेतृत्वको ७–७ जना गरी १४ जनलाई छानविन तथा अनुसन्धानको लागि दंगा नियन्त्रण गण दुहवीमा लगेर राखिएको छ । त्यसैगरी थापाले सईको कमाण्डमा रहेको सीमा प्रहरी चौकी भाण्टाबारीको २० जनाको टोलीलाई समेत अनुसन्धानको लागि तानिएको जानकारी दिए ।

प्रहरी प्रमुख थापाले अनुसन्धानका लागि प्रहरी तानिएका चौकीहरुमा जिल्ला र रानी गणबाट जनशक्ति ल्याई ड्यूटीमा खटाइएको बताए । उनले भाण्टाबारीको हकमा साँझसम्म यसअघि रहेका सबै प्रहरी फिर्ता ल्याई सक्ने जानकारी दिए ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले समेत स्याउ तस्करी भई पारी पुगेको विषय उपर छानविन थालिएको जनाएको छ । सशस्त्र प्रहरी प्रमुख माधवप्रसाद पौडेलले कुन क्षेत्रबाट ट्रक गएको भन्ने विषय नखुलेपनि वीरपुर एरियामा तस्करीको स्याउ बरामद भएकाले कोशीलाई, श्रीपुर र भाण्टाबारी विओपीमा कार्यरत रही रातीको समयमा ड्यूटीमा रहेका १५ जनालाई फिर्ता बोलाइएको बताए । एसपी पौडेलले बिओपी प्रमुख प्रहरी निरीक्षकको हकमा समेत सोधपुछ तथा अनुसन्धान थालिएको जानकारी दिए ।

प्रहरी स्रोतका अनुसार नेपाली नाका कटाएर भारतको बीरपुर पु¥याएको स्याउ विराटनगरबाट शंकर चौधरीले पठाएको जनाएको छ । सो सामान लौकही र भण्टावारीलाई केन्द्र बनाएर भारतीय नागरिक पवन जैसवालले सेटिङ मिलाएर लामो समयदेखि तस्करीको काम गर्दै आएका थिए ।

यसमा सशस्त्र र नेपाल प्रहरीको सेटिङ मिलाउने अधिकृत तहका अधिकारी रहेको बताईएको छ । उनीहरुको मोबाईल नियन्त्रणमा लिएर कलडिटेलको स्टडी गर्ने हो भने तस्करीको जालो कहिलेदेखि कहाँसम्म चलेको छ भन्ने प्रष्ट हुने दावी गरेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 weeks पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh