Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

एक्सनमा डीआईजी कार्की : सुनसरीबाट तीन ट्रक स्याउ तस्करीमा मुछिएका सई सहित तीन प्रहरी निलम्बन

सुनसरी । भारततर्फ तीन ट्रक चाइनीज स्याउ तस्करीको घटनामा मुछिएका सुनसरी प्रहरीका सई सहित तीन जना प्रहरी निलम्बनमा परेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले सुनसरीको एक जना सई सहित तीन जना प्रहरीलाई निलम्बन गरि कारबाहीको प्रक्रिया अगाडी बढाएको हो ।

प्रदेश प्रहरीले सीमा प्रहरी चौकी भाण्टाबारीका प्रमुख सइ गंगा थापालाई निलम्बनको लागि केन्द्रीय कार्यालाई सिफारिस गरेको छ । यस्तै भाण्टाबारी मातहतमा रहेको अस्थाइ प्रहरी चौकी कोशी कटानका इन्चार्ज असाइ आश नारयण माझी र श्रीपुर प्रहरी चौकीका इन्चार्ज असाइ टेक बहादुर कार्कीलाई निलम्बन गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक ( डिआइजी ) इश्वरबावु कार्कीले जानकारी दिए । डिआइजीलाई असाइदेखि मुनिका प्रहरीलाई निलम्बन गर्ने अधिकार छ ।

असाइभन्दा माथिल्लो तहको प्रहरीलाई निलम्बन गर्नु परे केन्द्रीय कार्यालयमा सिफारिस गर्नुपर्ने हुन्छ । प्रदेशले गरेको सिफारिसको आधारमा केन्द्रले निर्णाय गर्नेछ । ‘संगठनको आचरण बिपरीत काम गरेको पाइएपछि सीमा क्षेत्रमा खिटएका तीन जना प्रहरीलाई निलम्बन गरि अहिले अनुसन्धान भइरहेको छ,’ डिआइजी कार्कीले भने, ‘निलम्बन गरिएको इन्चार्जको ठाउँमा १ नम्बर प्रदेश दंगा नियन्त्रण प्रहरी गण दुहवी र १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण रानीका प्रहरी टोली पठाएको छ ।’

भाण्टाबारी प्रहर चौकीमा थापाको ठाउँमा गणदेखि सइ दिपक कार्की पठाएको छ । यस्तै कोशी कटान प्रहरी चौकीमा असाइ नविन श्रेष्ठ, श्रीपुर प्रहरी चौकीमा सही वर्ष कुमार राई पठाएको छ । तीन वटा प्रहरी चौकीमा पुराना सबै प्रहरी हटाएर गणदेखि पठाएको नयाँ प्रहरी रहेका छन् ।

भाण्टाबारी बाहेक सुनसरीको श्रीपुर, लाही, साहेवगञ्ज, घुस्की, अमडुवा, कप्तानगञ्ज नाकादेखि पनि तस्करी हुने गरेको छ । तस्करी हुने नाकादेखि सुनसरीका प्रहरीका सादा पोशकका प्रहरी जवान सबाम मिया, रविन्द्र दनुवार र राम कुमार मेहताले महिनावारी असुली गर्ने गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रशासन फाटका प्रहरी निरीक्षक जयदेव माझीले सेटिङ्ग मिलाएपछि सीमा नाका इन्चार्ज पठाउने गरेको सुरक्षा निकायका स्रोतको भनाई छ ।

सनुसरी प्रहरी प्रमुख एसपी कमल थापाले सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणमा प्रहरी टोली लागि परेको बताए । तस्करीजन्य गतिबिति रोक्न सीमा क्षेत्रमा कडा निगरानी गरिएको उनले बताए । चाइनिज स्याउ तस्करी भएको विषयमा डियुटिको खटिएको प्रहरीको बदमासी भेटिएकोले केही प्रहरीलाई निलम्बन गरि अनुसन्धान सुरु गरेको उनले बताए ।

‘हामीले केही प्रहरीलाई निलम्बन गरि तीन वटा प्रहरीका इन्चार्जसहित सेटै परिवतर्न गरिएको छ,’ उनले भने, ‘सीमावर्ती क्षेत्रमा कार्यरत प्रहरीका सबै युनिटलाई सतर्क रहन निर्देशन दिएको छु ।’ स्याउलगायत अन्य सामानसमेत तस्करी हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सीमानाकामा कडाइ गरिएकोे उनले बताए ।

शनिबार राती सुनसरीको भण्टाबारी नाकादेखि तस्करी भएको ठूलो परिमाणको चाइनिज स्याउ भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीको संरक्षणमा सुनसरीको सीमा नाकादेखि गएको चाइनिज स्याउ भारतीय प्रहरीले गाडीसहित ठूला परिमाणमा पक्राउ गरेपछि प्रहरीको पनि संलग्ना रहेको खुलेपछि प्रदेश प्रहरीले निलम्बन गरि कारबाही अगाडी बढाएको हो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

3 weeks पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh