Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

राजदल गणमा रहेका पोखरीको पुनर्निर्माण गर्दै ललितपुर महानगर

ललितपुर । ललितपुर महानगरपालिकाले लगनखेलस्थित नेपाली सेनाको राजदल गण हातामा रहेका दुईवटा पोखरी पुनर्निर्माण गर्ने भएको छ । पुनर्निर्माण गर्न ललितपुर महानगरपालिका र राजदल गण ललितपुरबीच समझदारी पत्रमा आइतबार हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा महानगरका तर्फबाट महानगरप्रमुख चिरीबाबु महर्जन र गणका गणपति सुमितविक्रम राणाले हस्ताक्षर गरे । करीब ३० रोपनी क्षेत्रफलमा फैलिएका यी दुई पोखरीको पुनर्निर्माण आउँदो आर्थिक वर्षबाट सुरु गर्ने योजना महानगरले बनाएको छ । सुख्खा मैदानमा परिणत भएको यी पोखरी महानगरको वडा नं १५ मा पर्दछ ।समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै नगरप्रमुख महर्जनले पुनर्निर्माण गरिने पोखरी ऐतिहासिक भएको बताए । उनले भने, ‘यो पोखरीलाई पहिलाकै अवस्थामा फर्काएर कमलको फूल फुलाउन चाहन्छु ।’ पले स्वाँ पुखुको नामले चिनिएका यी पोखरीमा पौडी खेलेको उनले सम्झना गरे । भने, ‘अहिले राजदल गण भएको ठाउँमा फुटबल ग्राउण्ड थियो, त्यहाँ फुटबल खेलेर, ती पोखरीमा पौडी खेल्थ्यौं, त्यसरी पौडी खेल्दा खेल्दै पौडी सिकेको हुँ ।’ उनले ती पोखरी पुनर्निर्माण भएर त्यहाँ पानी भरिएपछि महानगरका ढुङ्गेधाराहरु रिचार्ज हुने (पानी आउने) बताए । उनले महानगरले पानीजन्य एवम् हरियालीजन्य योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । पोखरीको पुनर्निर्माणले महानगरको वातावरणलाई सफा र स्वच्छ बनाउने उनको विश्वास थियो । उपप्रमुख गीता सत्यालले यी पोखरी पुनर्निर्माणले महानगरको धार्मिक, सांस्कृतिक महत्व राख्ने बताइन् । खुल्ला ठाउँको संरक्षण र हरियाली र पानीजन्य योजनालाई महानगरले प्राथमिकतामा राखेर काम गरिरहेको उनको प्रष्ट पारिन् । प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले पोखरीको पुनर्निर्माणले ललितपुर महानगरको ऐतिहासिक, सांस्कृतिक महत्वलाई अझै फराकिलो बताउने बताए । पुनर्निर्माणको कामले सबैमा उत्साह थपेको बताउँदै उनले सजिव सहर बनाउन यस्ता पोखरीको योगदान अतुलनीय भएको स्पष्ट पारे ।राजदल गणका गणपति सुमितविक्रम राणाले प्राचिन सम्पदाको संरक्षण गर्नु सबैको दायित्व भएको बताए । राजदल गण परिसरमा रहेका यी पोखरीका भूभाग विभिन्न संस्थाहरुले विभिन्न प्रयोजनका लागि प्रयोग गर्न माग गरेको बताउँदै यिनीहरुको ऐतिहासिक महत्व बुझी राजदल गणले उक्त जमिनमा पोखरी निर्माण हुनुपर्ने धारणा राखेको जानकारी दिए ।
उनले भने, ‘यस्ता सम्पदाहरुको संरक्षण गरी सहरलाई स्मार्ट सहर बनाउने अभियान अन्तर्गत महानगरकाका प्रमुखज्यूबाट पोखरी निर्माणको प्रस्ताव आएपछि यो प्रक्रिया अघि बढ्यो ।’ कार्यक्रममा वडाअध्यक्षहरु, शाखा–महाशाखाप्रमुखहरुको उपस्थिति थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh