पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहित पाँच मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार बेलुका उनलाई शपथ गराएकी हुन् ।
नेपाली कांग्रेसबाट मुख्यमन्त्री पोखरेलसँगै कुमार खड्काले विनाविभागीय मन्त्रीको रुपमा शपथ लिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !