Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

विदेशमा अलपत्र नेपालीको विजोग,सरकार बेखबर

काठमाडौं । वैदेशिक रोजगारमा गएकाहरुको रेमिट्यान्समा रमाउछ सरकार । तर उनीहरु अवस्था के छ भन्ने बारेमा बेखबर छ सरकार । सरकारले आफुहरुलाई नहेरेको गुनासो गरिरहेका उनीहरुप्रति यो कोरोनाकालमा सरकार झनै उदासिन बनेको आरोप पनि वैदेशिक रोजगारमा गएकाहरुको छ ।

विश्वलाई कोरोनाले आक्रान्त पारेपछि धेरैले रोजगारी गुमाउँदा ठूलो संख्यामा नेपालीहरु घर फर्किए । कोरोनाको पहिलो चरणमा सरकारले नै बिभिन्न चरणमा उद्दार गरेर डेढ लाख बढी नेपाली नागरिकलाई विदेशबाट फर्कायो ।

तर यसरी फर्किएकाहरु धेरै दिन देशभित्र टिक्न र रम्न सकेनन् । कारण यहाँ दोहोरिने उही बेरोजगारीको नियति । कोरोनाको दोस्रो चरण सुरु हुन दैनिक सातसयसम्म नेपाली नागरिक विदेशिएका थिए । तर कोरोनाको दोस्रो लहर सुरु भएपछि जारी गरिएको निषेधाज्ञाका कारण अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्धले उड्न चाहनेहरु रोकिएका छन् ।

अझै पनि वैदेशिक रोजगार विभागले हरेक आइतबार र बुधबार श्रम स्वीकृति भने दिदै आएको छ । आफैमा विरोधाभाषपूर्ण देखिएको यो कार्यबीच विदेशबाट फर्कन चाहनेहरुको अवस्था भने दयनीय छ । दक्षिण एसियाकै अन्य मुलुकहरुले आफ्नो देशको झण्डाबाहक विमान पठाएर आफ्ना नागरिकको भने उद्दार गरे तर फर्कनका लागि टिकट काँटिसकेका नेपालीहरुको अवस्था भने दयनीय बनेको छ ।

उनीहरुमाथि कसैले न सोधखोज गरेको छ नत कसैले चासो नै देखाएको छ । स्मरणीय छ गत आर्थिक बर्षको नौ महिनामा ६ खर्ब २६ अर्ब रेमिट्यान्स देश भित्रिएको थियो भने यो आर्थिक बर्षको चैतसम्ममा १६ प्रतिशतले बढेर ७ खर्ब २९ अर्ब रेमिट्यान्स मुलुक भित्रिएको थियो ।
  • ‘अरु देशको विमान आएर लगे हाम्रो भने आएन’

यो पीडा हो उनीहरुको । जो देश फर्कन चाहँदा चाहदै पनि विदेशी भूमिका अलमलमा परेका छन् । कतिपय टिकट काँटेर स्वदेश फर्कन ठीक्क पर्दा अन्तर्राष्ट्रिय उडानमा पुनः प्रतिबन्ध लाग्यो । जस्को कारण देश फर्कन चाहेका अस्सी हजार बढी नेपाली नागरिक विदेश भूमिका नै थुनिएका छन् ।

काममा फर्कौ कम्पनीबाट विदा लिइसकेको अवस्था छ भने बसौं घर लान कमाएको रकम रित्तिने अवस्था छ । यति मात्र नभइ ८० बढी नेपाली नागरिकको शव पनि फर्काउन नसक्दा उनीहरुको परिवार थप पीडामा परेका छन् । वैदेशिक रोजगारको क्रममा मृत्यु भएकाहरुको सबभन्दा बढी शव अहिले साउदी अरेयिबा र मलेशियामा रहेको छ ।

  • सरकारले आगामी आइतबारदेखि उद्दार थाल्ने

तर सरकारले भने विदेशमा अलपत्र अवस्थामा रहेका नेपाली नागरिकलाई आगामी आइतबारदेखि फर्काउने तयारी थालेको छ । सरकारले पहिलो चरणमा कतारमा रहेका नेपालीहरु फर्काउने र मलेशियाबाट पनि चाँडै फर्काउने गरि तयारी थालेको छ ।

  • पुन श्रम स्वीकृतिः यता सुरक्षाका कुरा उता असुरक्षित

कोरोना महामारीले धेरै देशको अर्थतन्त्रमा धावा बोल्दा खाडीका मुलुकका रोजगारदाता दर्जनौ कम्पनीहरुको अवस्था पनि नाजुक बनेको छ । सरकारले श्रम स्वीकृति लिएको ६ महिनासम्म वैदेशिक रोजगारीमा नगए पुनः श्रम स्वीकृति लिनु पर्ने व्यवस्था गरेको छ ।

  • यो रोजगारीमा जानेहरुको सुरक्षाकै लागि हो भन्ने सरकारी तर्क छ ।

तर पुन : श्रम स्वीकृति लिएर जाँदा रोजगारदाता कम्पनीले काम नदिने गरेको पीडा पनि धेरै नेपालीको छ । कोरोनाका कारण कुन कम्पनीको पछिल्लो अवस्था के छ भन्ने बारेमा जानकारी नलिइ मेनपावर कम्पनी र कामदार स्वयं विदेश जान आत्तिने प्रवृतिले धेरै समस्याहरु उब्जेको सरकारी निष्कर्ष छ ।

बिभिन्न कारणले गर्दा बैदेशिक रोजगारी सुुरक्षित हुन नसक्दा यस्लाई थप व्यवस्थित र मर्यादिन बनाउने आवाज उठिरहे पनि सरकारले सम्बोधन गर्न नसक्दा समस्या झन बढेको विज्ञहरुको निष्कर्ष छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

3 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh