Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपाली सेनाले बनाउने अस्थायी अस्पताल कहिले

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा बैशाख २० मा सम्बोधन गर्ने क्रममा नेपाली सेनाले १ हजार शैयाको अस्थायी अस्पताल बनाउने घोषणा गरे । जतिबेला कोरोनाको दोस्रो लहरले दैनिक २५० भन्दा बढी नेपालीको मृत्यु हुन थालेको थियो। तर, उनले घोषणा गरेको धेरै दिन बितिसक्दा पनि सेनाले अस्थायी अस्पताल बनाउन सकेको छैन ।

सेनासँग सल्लाह समेत नगरी प्रधानमन्त्रीले १ हजार शैयाको अस्पताल बनाउने घोषणा गरे । तर अस्पताल धेरै बितिसक्दा पनि सुरु हुनसकेका छैन । प्रधानमन्त्री ओलीले १ हजार बेड क्षमताको अस्थायी अस्पताल सेनाले बनाउने घोषणा त गरे । तर धेरै दिन बितिसक्दा ती अस्पतालहरु निर्माण सुरु समेत हुन सकेका छैनन् । बल्लतल्ल त्यस्ता अस्पताल होइन, नेपाल–भारत सीमामा होल्डिङ सेन्टर निर्माणका लागि बोलपत्रको प्रक्रिया पूरा भएको छ ।

कोरोना भाइरसको दोस्रो लहरले दैनिक १० हजारभन्दा बढी संक्रमित हुने क्रम बढिरहँदा अक्सिजन अभाव र बेड अभावमा धेरै नेपालीले ज्यान गुमाए । कोरोनाको दोस्रो लहरको आक्रमण जेठ दोस्रो साताबाट कम हुन थाल्दा पनि सेनाले अस्पताल निर्माणका लागि बोलपत्रको प्रक्रिया पूरा गरेको छ । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने–अस्पताल भन्दा पनि नेपाल–भारत सीमामा ८ वटा होल्डिङ सेन्टर बनाउने निर्देशन सेनालाई आएको हो ।

त्यही सिलसिलामा ८ वटा होल्डिङ सेन्टर तोकिएका जिल्लामा र एउटा होल्डिङ सेन्टर काठमाडौं उपत्यकामा बनाउने भनेका थियौं । यसबीच उपत्यकामा होल्डिङ सेन्टर निर्माण गर्नुनपर्ने भन्ने कुरा आयो ।प्रवक्ता पौडेलको भनाइ छ-काठमाडौं महानगरपालिका र डीसीसीएमसीले चार पाँच वटा अस्पताललाई नै होल्डिङ सेन्टर कायम गर्यो । उपत्यका बाहिर अस्थायी किसिम (सेमी परमानेन्ट) को अस्पतालको समेत सुविधा भएको होल्डिङ, आइसोलेसन सेन्टर र अक्सिजनसहितको १ सय जनालाई सेवा पुर्याउनेगरी बहुउपयोगी संरचना निर्माण गर्नका लागि बोलपत्र आह्वान गरी मूल्यांकन भई काम सुरु हुने चरणमा पुगेको छ ।

प्रधानमन्त्री ओलीले सो दिन सरकारी टेलिभिजनबाट देशबासीका नाममा सम्बोधन गर्ने क्रममा सेनाले १ हजार बेडको अस्थायी अस्पताल तत्कालै बनाउने घोषणा गरेका थिए । उनले काठमाडौंमा हो वा बाहिर हो त्यो भने खुलाएका थिएनन् । तर उनको घोषणा कार्यान्वयन हुन सकेको छैन । यसबीचमा अस्पतालमा आइसियु बेड नपाएर र अक्सिजनको अभावमा दैनिक २५० जना नेपालीले ज्यान गुमाए । तर उनले बनाउने घोषणा गरेको अस्पताल निर्माण सुरु हुन सकेन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh