काठमाडौं । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् । यससंगै उनी फेरि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनेका छन् ।
नेकपा एमालेको माधव नेपाल समुहले पनि भत्ताको पक्षमा मतदान गरेपछि उनलाई बहुमत मत प्राप्त भएको हो । उनले ३० मत प्राप्त गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया !