Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

वैदेशिक रोजगार प्रकरण : श्रीमती टाप कस्दै, बच्चाहरुको बिचल्ली

गौशाला । महोत्तरी गौशाला नगरपालिका वडा नम्बर ९ भरतपुरका झपसी मुखिया दुई बर्ष यता कतारमा श्रम गर्दै आएका छन् । श्रीमति र छोराछोरीको भविष्य खोज्दै गाउँका साहूसँग ऋण लिएर कतार पुगेका उनले रकम कमाउँदै पत्नीलाई पठाउँदै गए ।

उनकी पत्नी पनि पतिले पठाइरहेको रकमले तीन छोरा र १ छोरीको पालनपोषण गर्दै घर सम्हालिरहेकी थिइन् । तर, मुखिया कतार पुगेको डेढ बर्षपछि उनकी श्रीमति सबैभन्दा कान्छी ३ बर्षकी छोरी लिएर घरबाट टाप कसिन् । कतारम श्रम गरिरहेका मुखियाले यो कुरा बुझेपछि हत न पत घर फर्किए । पत्नीलाई खोजेर घरमा ल्याएर सम्झाए ।

उनकी पत्नीले अब यस्तो घट्ना नदोहो¥याउने र छोराछोरीको देखभाल गर्दै घरमै बस्ने बताइन् । घर आएका मुखियाले पनि अब वैदेशिक रोजगारमा नजाने बरु गाउँमै काम गरेर परिवार चलाउने निष्कर्षमा पुगे । तर, उनकी पत्नीले नै ‘अब २ बर्ष मात्रै काम गरेर आउनुस्, त्यसपछि गाउँमै मिलेर काम गरौंला’ भनिन् ।

पत्नीकै आग्रहमा मुखिया पुनः कतार गए । तर, उनी कतार गएको तीन महिना नबित्दै उनकी पत्नी पुनः गायव भएको छ । पिता वैदेशिक रोजगारीमा रहेको बखत आमा घरबाट पुनः गायव भएपछि उनीहरुका तीन जना छोराको बिचल्ली भएको छ ।४ बर्षीया छोरीलाई लिएर आफ्नो श्रीमति भागेपछि ११ बर्षका छोरा रजित, ९ बर्षका रोहित र ७ बर्षका छोरा मनिष टुहुरा बनेको मुखियाले कतारबाटै बताएका छन् ।

‘पत्नी यसअघि घरबाट भाग्दा टिकट लिएर तत्कालै घर आएको थिएँ’ उनले भने, “त्यस बेला खोजेर सम्झाएको थिएँ । अब घरमै बस्छु जान्नँ भन्दा पत्नीले नै अब दुई बर्ष काम गरेर आउनुस्, अनि घरमै बस्नुहोला भनेकी थिइन ।”

उनकै आग्रहमा तीन महिना अगाडि मात्रै कतार आएको बताउँदै मुखियाले तीन छोरालाई छोडेर गएपछि आफ्ना बच्चाहरुको विजोग भएको कतारबाटै बताएका छन् । ‘पटक–पटक पठाएको सबै रकम लिएर आफ्नो पत्नी भागेको उनले बताए ।

उनका तीनै जना छोरालाई उनका दाजु र भाउजुले राखेका छन् । ‘हामी पनि गरीब छौं, आफ्नै छोराछोरीलाई राम्रोसँग खुवाउन सकिरहेका छैनौं’ मुखियाकी भाउजु सविताले भनिन्, “जसोतसो देबरका छोरालाई पनि राखेका छौं । धेरै दिनसम्म उनीहरुलाई त खुवाउन सकिन्नँ ।”

कतारमा रहेका मुखियाले आफ्नो पत्नीको खोजीमा सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन् ।

वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्ने प्रमेश मण्डल यस्ता घट्नाहरु कहिलेकाहीं देखिने गरेको बताउँछन् । ‘पीडित पुरुष महिलाबिरुद्व उजुरी दिएर अगाडि बढेमा न्याय पाउन सक्छन्’ उनले भने, “अपराध संहिता २०७४ ले पतिलाई छाडेर अर्काे पुरुषसँग विवाह गर्ने पत्नीको विवाह रद्द गराउँदै लगेको सम्पति समेत फिर्ता गराउने प्रावधान छ ।”

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh