Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

चिम्नी इटा भट्टाबाट मानव स्वास्थ्यमा प्रत्यक्ष असर;धुवाँ व्यवस्थापन गर्न सञ्चालकहरु उदासीन

  • चिम्नी सञ्चालक महामहिम धुवाँ व्यवस्थापनमा उदासीन

विसुन देव सरदार / लहान । मानव स्वास्थ्यको रक्षा सँगै वातावरण संरक्षण प्रत्येक राज्यको दायित्व अन्तर्गत पर्दछ।वातावरण भन्नाले हाम्रो सेरोफेरोमा रहेको जमिन , हावा , पानी , माटो , वनस्पति , ठोस वस्तु , वन्यजन्तु जन्तु , फोहोरमैला , वन जङ्गल सबैलाई बुझाउँछ।वातावरण प्राकृतिक र साँस्कृतिक गरी २ प्रकारका हुन्छ ।

वातावरण एक बृहत विषय हो । जसले प्राकृतिक साँस्कृतिक र सामाजिक प्रणालीहरु , आर्थिक तथा मानवीय क्रियाकलापहरु र यिनका आवश्यकताहरु तथा यीनीहरुबीच अन्तरक्रिया र अन्तरसम्बन्ध जनाउँछ। भट्टाबाट चिम्नी सञ्चालकले फाइदा लिइरहेका छन , र त्यसको प्रत्यक्ष प्रभाव निमुखा जनताको दीर्घकालीन जीवनमा पर्छ

“आफू पनि बचौँ र अरुलाई पनि बचाउ ” नारा लिएर अगाडि बढनु पर्ने देखिन्छ ।
राष्ट्रको हरेक जिल्ला भित्र महानगरपालिका , उप-महानगरपालिका , नगरपालिका , गाउँपालिकाहरुमा प्रयाप्त चिम्नी भट्टा रहेको देखिन्छ । जसमध्ये सिराहा जिल्ला भरि स्थानीयका गोलबजार नगरपालिकामा मानिसको वातावरण प्रदुषणका कारण मृत्यु हुने गरेका छन।

इट्टा भट्टाले मानव शरीरमा गम्भीर असर पुर्‍याउँछ ।
त्यसैले मानव बस्तीमा इट्टा भट्टा खोल्न दिनु भनेको आफ्नो हत्या आफैँ गर्नु जस्तै हो। आखिर किन , त मौन चिम्नी सञ्चालक ?

गोलबजार नगरपालिका , लहान नगरपालिका , सिरहा नगरपालिका लगायत हरेक स्थानीयमा धेरै सार्वजनिक स्थलहरु भएकाले उक्त जग्गालाई विभिन्न किसिमको पर्यटन प्रवर्द्धन गर्न सकिन्छ ।

सुझावका लागि :-
• वातावरण प्रदुषण रोक्नका निम्ति वृक्षारोपण गरौँ ।
• वन जङ्गल फडानी नगरौं ।
• पुराना सवारी साधन चलाउन रोक लगाऊ।
• उधोग कलकारखानालाई उचित व्यवस्थापनमा ध्यान जाअोस।

वातावरण स्वच्छ भएमा मात्र हामी निरोगी बन्न सक्छौ।त्यसैले वातावरण स्वच्छ राख्नु हामी सबैको दायित्व पनि हो । प्रदुषण भन्नले कुनै पनि मानवीय गतिविधिको कारण यस संसारको पाँच भौतिक तत्वहरु ( हावा , पानी , माटो , आगो र आकाश अन्तरिक्ष ) जस्ता तत्त्वहरुमा हुने विकृति अर्थात वातावरणमा पार्ने असर अन्तत: पृथ्वीमा भएको प्रणालीहरुको स्वास्थ्यमा पार्ने प्रतिकुल प्रभावलाई नै प्रदुषण भनिन्छ ।
प्रदुषण मुख्यतः ४ प्रकारका वायु प्रदुषण , जल प्रदुषण , ध्वनि प्रदुषण , माटो प्रदुषण हुन्छ ।

वातावरणबाट हामीले प्रत्यक्ष लाभ जस्तै गाँस , बाँस , कपास तथा अप्रत्यक्ष लाभ जस्तै जलचक्र , पोषक तत्वको चक्र , परागसेचन , माटो निर्माण आदि पाइरहेका हुन्छौं ।
वर्तमान समयमा बढदो जनसंख्याको चाप प्राकृतिक स्रोत , साधन माथि पर्दा प्रमुख रुपमा रहेको वातावरणीय समस्याहरुमध्ये वायु प्रदुषण पानी र माटोको प्रदुषण , जलवायु परिवर्तन , वातावरणीय विनाश साथै मानवीय सिर्जित वातावरणीय समस्या आदि बढ्दै गइरहेका छन।

नेपालमा पनि वातावरणी विनाश बढ्दो दर र त्यसको व्यवस्थापनका लागि विश्वव्यापी चासोबाट अछुत रहन सक्दैन ।

मानव जातिले आफ्ना मौलिक आवश्यकता पूरा गर्न विभिन्न खालका पुर्वाधार एवंम भौतिक संरचनाले गर्दा वातावरण सन्तुलनमा समेत असर पारेको छ।
वर्तमानका पुस्ताले भावी पुस्तालाई स्वास्थ्य पृथ्वी हस्तान्तरण गर्नु , पछि दिगो विकासको मुल मर्म र भावनालाई आत्मसाथ गर्दा मानवीय क्रियाकलापका हरेक अध्याय कुनै न कुनै रुपमा वातावरणसँग गाँसिएको हुन्छ ।

उधोग कलकारखाना विना जीवन उकास्न असम्भव छ। ईट्टा चिम्नी भट्टाले मानिस घर बनाउनमा मुलत: प्रयोग गर्न सकिन्छ ।

साधारण घर र आधुनिक धर बनाइन्छ । साधारणमा फुसको घर:- दाउरा , बाँस , काठ , पराल , जास्तापाता , माटो आदि ।
आधुनिक घर:- इट्टा , सिमेन्ट , बालुवा , रड , गिट्टी आदि द्वारा घर बनाइन्छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

4 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

4 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

4 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh