काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षका सबै सांसदमाथिको कारबाही फिर्ता लिएका छन् । उनले पार्टीलाई २०७५ सालको जेठ ३ को अवस्थामा पुर्याउने निर्णय समेत गरेका छन् ।
-
आज एक बिज्ञप्ती जारी गरी अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !