Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

‘उपेन्द्र यादव’ विरुद्ध बोल्नेलाई मधेशबाट भगाउँछौं : युवा नेता यादव


जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव विरुद्ध गलत प्रचार गर्नेलाई नछाड्ने चेतावनी दिइएको छ ।

जसपा नेपालका सङ्घीय परिषद सदस्य नवीन यादवले ‘मधेसको हकअधिकार र पहचिानसहितको संघीयता पक्षधर यादवको विरुद्ध बोल्ने हैसियत कसैको नभएको भन्दै चेतावनी दिएका हुन् ।’

देश र मधेसका लागी घातक कोही छ भने त्यो नेकपा एमाले रहेको दावी गर्दै उनले भने, ‘मधेस, मधेसी जनता र मधेसी नेताको भलो नचाहने र एकसाथ बस्न नदिने षडयन्त्र प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु निन्दनीय र खेदजनक भएको बताए ।’

मधेसी नेताहरु पनि सत्ता र भत्ताका लागी व्यक्तिगत स्वार्थमा लीन भएको इंगित गर्दै परिषद सदस्य यादवले प्रधानमन्त्री ओलीलाई सघाउने मधेसी नेताको भविष्य समाप्त हुने बताए ।

युवा संघका केन्द्रीय ईन्चार्ज महेश बस्नेतले प्रधानमन्त्री विरुद्ध बोल्ने विरुद्ध देशैभरी जवाफ दिन संगठनसम्बद्ध युवाहरुलाई निर्देशन दिएपछि परिषद सदस्य यादवले केन्द्र सरकारको राष्ट्रघाती निर्णय गर्नेविरुद्ध जसपा अध्यक्ष उपेन्द्र यादव र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायत प्रदेशका मन्त्रीहरु आवाज उठाइरहेका छन्, सरकारको त्यस्ता निर्णयहरुको विरोध गर्ने अधिकार सबैको छ । यसविरुद्ध गलत प्रचार गर्नेलाई जसपाले नछाड्ने भन्दै यस्तो चेतावनी दिएका हुन् ।

सरकारले गरेको कामको विरोध र समर्थन हुनु स्वभाविक भएको बताउँदै यादवले भने एमालेका भातृ संस्था युवा संघले सरकारको विरुद्ध बोल्नेलाई तह लाउने भन्दै चेतावनी दिनु नैतिकता गुमाउनु हो ।

युवा संघलाई समयमै सतर्क हुन आग्रह गर्दै उनले युवा संघको यो कदमलाई ‘लाज नपचेको नकचरो’ को संज्ञा दिए । ‘जो चोर उसैको ठूलो स्वर’ नेपाली उखान जस्तै मेल खाने राष्ट्रपति, प्रधानमन्त्री र एमालेले आफू गरेको दुस्कर्म बाहिर सार्वजनिक नहोस् भन्दै युवा संघ परिचालन गरेको दावी गरे ।

सरकारको गतिविधि ढाकछोप गर्न अघि बढ्ने जो कोही विरुद्ध लाग्न आफूहरु पछि नहट्ने र आवश्यक परे त्यसको कमान्ड सम्हाल्न पनि आफू तयार रहेको बताए ।

युवा संघको प्रदेश २ को कमाण्ड केन्द्रीय उपाध्यक्ष एवं प्रदेश इन्चार्ज सञ्जीव झा सुरजले सम्हालेका छन् । उनले प्रदेश कमिटीमा आबद्ध पदाधिकारी तथा युवा नेता कार्यकर्तालाई केन्द्र सरकारको विरोध गर्नेलाई प्रतिकार गर्न मैदानमा उत्रिन आह्वान गरेका छन् ।

यसबेला झाले मधेस र मधेसीको आवाज दवाउन खोजे उनलाई धपाउन कुनै कसर बाँकी नराख्ने जनाए । झा पनि धनुषाबासी नै भएकाले कसैको बहकाउमा नपर्न र सरकारविरुद्ध बोल्नेलाई प्रतिकार गर्न निर्णय गरेर आफूले चर्चा बटुल्नबाहेक केही नभएको आरोप लगाए ।

सञ्चारकर्मीसँगको कुराकानीमा उनले जसपाका केही नेताहरु पदको लोभमा परेका छन्, रेशम चौधरीलाई रिहाइ गराउन सकेन भने सरकारको केही बिगार्न समेत नसक्ने र त्यसपछि जसपा पार्टी नै धरापमा पर्ने भएकाले मुद्दा सम्बोधन जसपाको माग हो ।

वर्तमान सरकार चुनावी सरकार भएकाले यस सरकारमा सहभागी नभई बाहिर बसेरै मुद्दा सम्बोधनलाई प्राथमिकता दिनुपर्ने तर्क गरे । जसपाका केही नेताहरु मन्त्री बन्न हतार गर्नु, पार्टीको एजेन्डा बिर्सनु हो ।

जसपा अध्यक्ष उपेन्द्र यादव ओली नेतृत्वको सरकारमा गएर धोका पाएको र चौतर्फी आलोचना समेत खेप्नुपरेको थियो । यसबाट जसपाका नेताहरु सत्ता, भत्ता की मुद्दा प्राथमिता रु भन्ने कुरा सिक्नुपर्ने थियो तर त्यस कुरालाई अस्वीकार गर्दै सत्ता नै प्राथमिकतामा राखे । जसपा पार्टीको सामुहिक भविष्य नचाहने नेता र पार्टीलाई हेर्ने दृष्टिकोण जनतामा भर पर्छ ।

जनताले चाहेको खण्डमा मधेसबाट जसपा धपाएर एमाले नै जिताउने खेल खेल्यो भने त्यसको कारक सत्ता प्राथमिकतामा राख्ने नेताहरु हुनेछन् । जसपाका नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव र उमाशंकर अरगरियाका कारण पार्टी धरापमा परेको तर्क गरे ।

यी नेताहरु विगतमा पार्टीलाई झोलामा हालेर हिँडेजस्तै गर्यो त्यो कुरा हामी मान्दैनौं । पार्टी कसैको बपौटी सम्पत्ति होइन, सबैको सम्मान र अधिकार बराबर भएकाले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको निर्णय नमान्यलाई कसरी नेता स्वीकार्नू ? उनले भने–सरकार प्राथमिकतामा राखेका नेताहरु म्याद गुज्रेका औषधी हुन् । यसले पार्टीलाई क्षति पुर्याउनुबाहेक केही गर्न नसक्ने ठोकुवा गर्दै अरु पार्टीलाई फाइदा हुने गोटी अर्थात् ‘ट्याबलेट’ बनेकोप्रति दुःख व्यक्त गरे ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ
अन्य

लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ

5 months पहिले
पूर्व प्रहरी महानिरीक्षक सिंहबाट नवनियुक्त आईजिपी थापालाई बधाई तथा शुभकामना
अन्य

पूर्व प्रहरी महानिरीक्षक सिंहबाट नवनियुक्त आईजिपी थापालाई बधाई तथा शुभकामना

10 months पहिले
एआईजी थापा एनसीबी कन्फरेन्समा भाग लिन फ्रान्स प्रस्थान
अन्तर्राष्ट्रिय गुप्तचर , अन्तर्राष्ट्रिय सुरक्षा , Raw / NIA / isi

एआईजी थापा एनसीबी कन्फरेन्समा भाग लिन फ्रान्स प्रस्थान

11 months पहिले
Advertisement raj automobiles
अन्तर्राष्ट्रिय

Advertisement raj automobiles

1 year पहिले
पेट्रोलियम पदार्थको नयाँ मूल्य, पेट्रोलमा पाँच रुपैयाँ घट्यो
अन्य

पेट्रोलियम पदार्थको नयाँ मूल्य, पेट्रोलमा पाँच रुपैयाँ घट्यो

1 year पहिले
नेपाली जनताले गणतन्त्रको विकल्प खोजेका छैनन् : प्रवक्ता सापकोटा
कृषि / समान / कृषि मन्त्रालय

नेपाली जनताले गणतन्त्रको विकल्प खोजेका छैनन् : प्रवक्ता सापकोटा

2 years पहिले

ताजा समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

4 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

4 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

4 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh