Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अक्सिजन प्लान्ट खरिद गरेको रकम घरजग्गा ब्यवसायी संघले बेहाेरे

हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालमा जडान गरीएको अक्सिजन प्लान्ट खरिद गरेको रकम मकवानपुर घरजग्गा ब्यवसायी संघले बेहोरेको छ । हेटौँडा उपमहानगरपालिकाको समन्वयमा अस्पतालमा जडान गरीएको प्लान्टको खरिद गर्दाको ३८ लाख रुपैँया मकवानपुर घर जग्गा ब्यवसायी संघले बेहोरेको हो ।

आइतबार अस्पतालमा एक कार्यक्रमबीच उक्त रकम प्लान्ट खरिद गर्ने सप्लायर्स कम्पनि बयोधा मेडिकल टेक्नोलोजी प्रालिका संञ्चालक दिपक खनाललाई हस्तान्तरण गरिएको हो । संघका अध्यक्ष ध्रुब घिमिरेले खनाललाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने विषयमा आफू निकै चिन्तित रहेको र तत्कालै निर्माण गर्न सफल भएको उपमहानगरपालिकाका मेयर हरीबहादुर महतले बताए ।

महामारीका बेला अस्पताललाई सहयोग गर्ने घर जग्गा ब्यबसायीलाई मेयर महतले धन्यवाद ब्यक्त गरे । मकवानपुर घरजग्गा ब्यवसायी संघका अध्यक्ष घिमिरेले हेटौँडामा अक्सिजनको अभावमा मानिसहरुले ज्यान गुमाउन नपरोस भनी उपमहानगरपालिकाले अक्सिजन प्लान्ट ल्याएको भन्दै बजेट निकासा गर्न समय लाग्ने बताउँदै आफूहरुले उक्त अक्सिजन प्लान्ट खरिद रकम तिरिदिएको बताए ।

हेटौंडा अस्पतालमा अक्सिजन अभाव हुन थालेपछि उपमहानगरपालिकाका मेयर हरी बहादुर महतको विषेश पहलमा २ हप्ता अघि अस्पतालमा अक्सिजन प्लान्ट ल्याईएको थियो ।

उपमहामनगरपालिकाबाट रकम निकासा प्रकृयामा समय लाग्ने भएपछि मकवानपुर घरजग्गा ब्यवसायी संघले उक्त अक्सिजन प्लान्टको खरिद रकम सप्लार्य कम्पनिलाई बुझाएको हो । अहिले अस्पतालमा उक्त प्लान्टबाट दैनिक १८ सिलिन्डर अक्सिजन उत्पादन भइरहेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh