Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पशुपालनवाट बिदेशको कमाई आफनै ठाउँमा

बिरेन्द्र प्रसाद नेपाल / सिरहा । लहान नगरपालिका वार्ड नं. १ का एक किसानका छोराले पशुपालन मार्फत बार्षिक ५००००० ( पाँच लाख ) भन्दा भन्दा बढी आम्दानी गर्दै आएका छन् । स्थानीय बिरेन्द्र यादवले व्यवसायिक बाख्रा, भैसी र गाईपालन मार्फत वार्षिक पाँच लाख आम्दानी गर्दै आएका हुन् । यादवको साविकको घर लहान नगरपालिका वार्ड नं.२३ गाढा गाउँमा हो ।

त्यहा बिरेन्द्र यादवको पुर्खाहरुले नै भैसी पालन गर्ने परम्परा नै बनाएकोले गाउँमा पनि भैसीको दुधवाट निकै राम्रो आम्दानी भैरहेकोले वर्षमा खर्चबर्च कटागरी गाई, भैसी र वाख्रा पालनवाट बार्षिक पाँचलाख आम्दानी गर्दै आएको यादवले बताउनु भएको छ । तिन वर्ष देखि पशुपालन गर्दै आएका यदव आफ्नो निजी लगानी लगाउँदै आएको छ । पुजी बढाउन कठिनाई भएको छ तर सरकारले पशुपालनको लागि ऋणको सुविधा दिएको छ तर ऋण सजिलो तरिरकावाट लिन नपाएकोले पशुपालनलाई फस्टाउन नससकेर युवाहरुलाई रोजगार समेत दिन नसकेको गुनासो गरेको छ यादवले ।

पशुपालनलाई व्यवस्थित गरी स्वरोजगारमूखी बनाउने उद्येश्यले फर्म दर्ताको प्रोसेसमा छ ।
सुरुवाती चरणमा एकवाटा गाई र चारवटा बाख्रा किनेर पशुपालन व्यवसाय शुरु गरेका यादवले अहिले व्यवसायलाई फराकिलो बनाउँदै लगेका छन । हाल उनले २० वटा बाख्रा संगै चारवटा तिनवटा गाई पालेका छन् । बाख्राबाट वर्षिक दुई देखि तिन लाख आम्दानी गर्दै आएका यादवले गाईभैसीको दूध बेचेर वार्षिक २ लाख देखि माथि आम्दानी गर्दै आएको उनले बताउँदै भने अहिले डेरीहरु खुलेकोले दुध बिक्री गर्न समस्या आएको छैन र गाईलाई गाउँवाट ल्याएको पराल, भुसा र हरियो घासपात खुवाउनमा कमी नगरिएकोले मेरो गाईले दिएको दुधको फयाट मापन गर्दा भैसीको दुध भन्दा अलिकती कम भए पनि स्वाद मिठो छ ।

गाईको दुधले शरिरलाई बढी फाईदा गर्ने भएकोले गाईको दुधको माग वढदै गएको समेत यादवले सुनाए । उहाँले तिन वर्ष पहिला एक जनाले भारातको पटनावाट ल्याएको जर्सि गाई किनेर त्यसका बच्चाहरुवाट अगामी दिनमा राम्रो आम्दानी दिने आश राखेको छ । पशुपालनको शूरुवातीमा किनेको गाईले अहिले पनि एक पटकमा १२÷१३ लिटर दुध दिन्छ उनले भने, बाख्रा पालन गर्न उनले हाईव्रिडका बाख्रा पालेका छन जुन बाख्राले एक पटकमा तिनवटा बच्चा दिने गरेको ले तिन वर्षमा २० वटा बोकाहरु पालन सफल भएको छ । किसानी पेशाको शिलशिलामा सानै उमेर देखि आफना बुवासँग खेतीपाती र पशुपालनमा परिश्रम गरेको अनुभव उनी सामु छ ।

अनुभवकै कारण यादवले आफना श्रीमतीलाई अहिले घरकै पशुपालनमा स्वरोजगार बनाएको छ । उहाँको श्रीमतीलाई पशुपालनमा तिन वर्षको अनुभव भएकोले अहिले रोजगार आफनै घरमा भएकोले खुशी महसुस गरेको छ । यादवले भने मेरो श्रीमतीले गाईको दुध दुहने, गोठलाई सरसफाई गर्ने, दाना पानी खुवाउने, घास काटेर ल्याउने जस्ता कार्यका व्यस्त भए पनि आम्दानी राम्रो भैरहेकोले खुशी महसुन गरी बिदेशको कमाई आफनै घरमा रहेको सुनाए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

3 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh