कञ्चनपुर । लागुऔषध ब्राउन सुगरसहित कञ्चनपुर प्रहरीले दुई युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुर भीमदत्त नगरपालिका-१ का २४ वर्षीय श्याम पाल र १९ वर्षीय सुरेन्द्र पाल रहेका छन्।
म१प १७८१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई ५ ग्राम ५ मिलिग्राम ब्राउनसुगरसहित भासीबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !