Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

धनगढीमाई नपामा ढुँगा,गिट्टी तथा वालुवा उत्खनन् रोकिएन,चुरे दोहनपक्षमा मेयर चौधरी

लहान । सिरहाको धनगढीमाई नगरपालिका १३ असारीको सर्रे खोलामा ढुँगा, गिट्टी तथा वालुवा उत्खनन् हुँदा बस्ती नै उजाड हुने जोखिम बढेको छ ।चुरे दोहनविरुद्ध देशव्यापी आन्दोलन चलिरहेको बेला माओवादीबाट निर्वाचित मेयर हरिनारायण चौधरीले बस्तीलाई नै जोखिम हुने गरी रोशन कन्ट्रक्शन जनकपुरलाई उत्खनन् गर्न स्वीकृती दिएको छ । जेठ ११ गते दिएको स्वीकृती बमोजिम १५ हजार घन मिटर सर्रे खोलाबाट ढुँगा, गिट्टी तथा वालुवा उत्खनन् गर्न सो कन्ट्रक्शनलाई जिम्मा दिएको हो ।

१४० रुपैयाँ घन मिटरको दरमा धनगढीमाई नगरपालिकाले स्वीकृती दिएको हो । जहाँ एक घन मिटरको विक्री दर १२ सय रहेको छ । जेठ २१ गतेसम्म सो कन्ट्रक्शनले ३ हजार घन मिटर ढुँगा, गिट्टी तथा वालुवा उत्खनन् गरिसकेको छ ।

रोशन कन्ट्रक्शनले ढुँगा, गिट्टी तथा वालुवा निकासी गर्न त्यसक्षेत्रको सामुदायिक वन फडानी गरी नयाँ बाटो बनाएको छ । यस प्रति जिल्ला वन कार्यालय लहान सिरहा बेखबर छन् । सर्रे खोलाबाट यसरी ढुँगा, गिट्टी तथा वालुवा उत्खनन् गर्दा खोला डाईभर्ट भएर धनगढीमाईको वडा नम्बर १२, ११, ३, २ लगायतको गाउँवस्ती पूर्णरुपमा डुबान पर्ने समाजसेवी शिवशंकर महतो बताउँछन् ।

महतोले ‘यस्तो अवस्था रहियो भने मधेश मरुभूमी बन्ने निश्चित छ ।’ ‘यो ढुँगा, गिट्टी तथा वालुवा आफ्नो गाउँठाउँको विकासमा प्रयोग भए हुन्थ्यो ।’ ‘तर, धनगढीमाई भन्दा बाहिर लगेर यत्रो ठुलो खाल्टो बनाएको छ ।’‘ यो मेयरले आर्थिक चलखेल गरेर गाउँबस्तीलाई क्षति पुर्याउँने काम गरिरहेको छ ।’ ‘यसको प्रतिकारमा हामी आन्दोलित छौं ।’ अवैद्य ढंगबाट ढुँगा, गिट्टी तथा वालुवा निकासी गर्ने कार्य रोक्न स्थानीयवासी आन्दोलित छन् ।

चुरे दोहन रोक्न हामी आन्दोलनमा छौं ।मेयर चौधरी पनि माओवादीबाट आएका हुन । माओवादी पनि ढुँगा, गिट्टी तथा वालुवा उत्खनन् रोक्न आन्दोलनमा रहेको बेला यो मेयरले आर्थिकलाभमा ब्यापार चलाउँदै आएको अर्का समाजसेवी महेश अधिकारीले बताए ।

समाजसेवी अधिकारीले ‘हेवी जेसिबी प्रयोग गरेर उत्खनन् गरिरहेको छ ।’ ‘मेयर चौधरीलाई जनता मार्ने काम नगर्न पटक पटक अनुरोध गरे । तर, मेयर चौधरीले आफ्नो गाउँवस्ती लोकमार्गदेखि दक्षिण रहेकोले त्यस जोखिम वस्तीप्रति दयामाया नगरेको देखियो ।’ ‘विकास र मानव संसाधनप्रति यो मेयरको कुनै सकारात्मक सोच नरहेकोले हामी जोखिममा परेको’ समाजसेवी अधिकारीको कथन छ ।

मेयर हरिनारायण चौधरीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (वातावरण तथा विपद् व्यवस्थापन शाखा)बाट बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ बमोजिम उत्खनन् गर्न दिएको हो । चुरे दोहनविरुद्ध आन्दोलन जेठ १५ गतेदेखि भएको हो । म त्यो भन्दा पहिले जेठ १० गते नै निर्णय गराएर स्वीकृती दिइसकेको हुँ । आन्दोलनसँग मलाई के मतलब ? मेयर चौधरी बताउँछन् ।

खानीको नाममा मरुभूमी बन्दै
सिरहाको गोलबजार, धनगढीमाई, लहान, नरहा, मिर्चैयामा व्यापक ढुँगा, गिट्टी तथा वालुवा उत्खनन् भइरहेको छ । नरहा ३ चोहर्वा स्थित यो लकडाउनको अवस्थामा समेत दर्जनौ ठाउँमा पचास फिटभन्दा गहिरो खनेर ढुँगा, गिट्टी तथा वालुवा उत्खनन् गरिएको छ । यसप्रति सरोकारवाला निकाय बेखबर नरहेको स्थानीय रामकुमार यादव बताउँछन् । स्थानीयका अनुसार प्रहरी प्रशासनकै मिलोमतोमा यस्तो ढुँगा, गिट्टी तथा वालुवा उत्खनन् भइरहेको छ । हामी उजुरबाजुर गर्दा कहिकतै सुनवाई हुँदैन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh