Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

ओलीले बोली गुमाएपछि सत्ताको स्वाद बचाउन जे गर्न पनि तयार

काठमाडौं । न बोलीको मूल्य नत कानूनको नै मान । सत्ता र कुर्सीको खेलले यो देशमा अब चित्र विचित्रको झेलहरु पनि देखिन थालिएको छ । राजनीति र युद्धमा जे पनि जायज हुन्छ भन्ने मान्यता नेपालमा लागू गर्न खोज्दा कानूनका ठेलीहरु सबै मेटिने हो कि भन्ने त्रास पनि बढ्न थालेको छ ।

२०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनालाई जघन्य अपराधको दर्जा दिइयो त्यो कसैले नभइ वर्तमान र त्यसबेलाका प्रधानमन्त्री केपी शर्मा ओलीले । तर त्यही घटनामा संलग्न रहेकाहरुलाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अहिले आएर भने माफी गरिदिने भएको छ ।

राजनीतिक लेनदेनमा केसम्म हुन्छ प्रधानमन्त्री ओली महोदय । त्यही घटनालाई लिएर तपाईले नै गर्नु भएको त्यो ट्वीट विर्सनु भयो ? प्रधानमन्त्री ओलीले पाँच बर्ष अघि ट्वीट गर्दै टीकापुर घटनालाई जघन्य अपराध र घटनामा संलग्नलाई जघन्य अपराधीको संज्ञा दिनु भएको थियो ।

उहाँले त्यो घटनामा संलग्नलाई रिहा गर्ने कार्य आफ्नो कार्यकालमा नहुने पनि अडान पनि कस्नु भएको थियो । प्रधानमन्त्री ज्यूँ त्यतिखेर कुन मनले गर्नुभयो त्यो ट्वीट र अहिले कुन मनले तपाईले भनेको जघन्य अपराधीहरु तपाईकै कार्यकालमा छुट्ने गरि निर्णय गर्नुभयो ? यही प्रश्नको घेरामा घेरिनु भएको छ तपाई यतिखेर ।हुनत नेपालमा बर्षौदेखि सरकारले न्यायालयको सीमा मिचेर जस्तोसुकै अपराधमा पनि संलग्नको कैद सजाय माफी गरिदिने चलन नौलो होइन । अपराध गर्ने जोसुकै होस् मात्र त्यो अपराधी शक्तिशाली राजनीतिक दलसंग आवद्ध हुनुपर्छ । यति भएपछि उसको सात खत पनि माफी हुन्छ ।

गणतन्त्र दिवसका दिन, लोकतन्त्र दिवसका दिन,प्रजातन्त्र दिवसका दिन र संविधान दिवसका दिन सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद सजाय माफी हुनेहरुको सूची पल्टाए यस्तै यस्तै पात्रहरु धेरै भेटिन्छन् ।
जहाँको कानूनको सम्मान हुन्न, जहाँ अपराधीका लागि जस्तोसुकै अपराध पनि सहजै माफ हुन्छ । त्यही देश नेपाल हो भनेर चिनाउनु पर्ने हुने भयो अब ? कत्रो विडम्बना सरकार ।सरकार यतिखेर लेनदेनको राजनीतिमा चुर्लुम्म डुबेको छ । लेनदेनमा धेरै हिसाब किताब हतारमा नै गरिएला । धेरै विषय कैफियतमा पनि राखिएला । तर त्यस्ले पार्ने प्रभाव र असरको हिसाब किताब त खोजिएला नै कुनै दिन ।

जसरी प्रधानमन्त्री ज्यूँ तपाईको पाँच बर्ष अघिको ट्वीटका हरफहरु जनताले खोतलेर छताछुल्ल पारेका छत यतिखेर । आदरणीय दर्शकवृन्द्ध कुनै समुदाय जाति विशेष प्रति लक्षित होइन यो कुरा । कुनै वर्ग विशेषप्रति प्रति पनि पक्कै होइन । प्रजातन्त्र र न्यायका लागि हुने आन्दोलन सर्वस्वीकार्य हुन्छ नै । तर कानूनको अपमान र कानूनी राज हुनुहुन्न भन्ने तर्फमात्र हो हाम्रो ध्यानाकर्षण ।राजनीतिक लेनदेनमा नैतिकताको हद कहिले मिचिनु हुन्छ, सकसमा परेको सरकारलाई जोगाउन जे पनि गरिनु हुन्न ? अहिले मुलुक कुन हालतबाट गुज्रिरहेको छ ? जनताले देखेकै छन । सरकारको वैधानिकतादेखि लिएर समय नपुगी अपहरण गरिएको संसदको सर्वोच्चता सर्वोच्च अदालतको इजलासमा वहसमा चढेको छ यतिखेर ।

दलहरुको ताल र नेताहरुको कुर्सी मोहको करामत यही त हो । देश र जनताप्रतिको दायित्व त परै जाओस आफ्नो नैतिक मूल्यको पनि हेक्का राख्न नसक्ने नेताहरुबाट बाँकी के अपेक्षा गर्ने ? यही वेथितिमा कोरोनाको महामारीको भयबाट गुज्रिरहेका जनताहरु उपचारको आशा गरिरहेका छन ।
लकडाउन भनौ कि निषेधाज्ञा, जस्को कारण मारमा परेका हुँदा र पाउँदा खानेहरु आँखाबाट झरेको नुनिलो आँशु पिएर बाँचिरहेका छन् । राज्यप्रति दयावान छन् – नेपाली जनता । तर राज्य नि ? कृपया सरकार कानूनको अपहरण नहोस् । जनताले ल्याएको लोकतन्त्र र कानूनी राजको उपहास नहोस् ।

राज्यले जतिखेर पनि जनताको आड भरोसा बनेर म छु भन्दियोस् । बस् । यता कोरोनाको चाल अझै उस्तै छ । तलमाथि गर्दै नेपाली जनताको घरघरमा पस्न खोज्दैछ । निषेधाज्ञा छ – त्यसैले घरबाट ननिस्कौ । आफु पनि जोगिऊ, सबैलाई जोगाऔं । (सिधाकुरा जनतासँग एपिसोट ६९९ बाट)

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh