Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सत्ताको आडमा एमालेका एक नेताले पत्रकार झालाई धम्की दियो

सिरहा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सिरहाका एकजना स्थानीय नेताले एक सञ्चारकर्मीलाई धम्की दिएका छन् । कल्याणपुर नगरपालिका–११ घर भएका एमालेका स्थानीय नेता वैद्यनाथ साहले सञ्चारकर्मी सितल कुमार झालाई धम्की दिएका हुन् ।

सिरहा सदरमुकामबाट सञ्चालित रेडियो मुस्कानका सञ्चालकसमेत रहेका सञ्चारकर्मी झालाई उनले सामाजिक सञ्जाल फेसबुकको एउटा पोष्ट लिएर फोन गरी आफूसँगको दुश्मनी भारी पर्ने चेतावनी दिएका छन् । ‘पानीमा रहेर गोहीसँग दुश्मनी नगर,’ उनले बुधबार साँझ फोन गरेर झालाई भनेका छन्, ‘नत्र पछि केहि भयो भने यो नभन्नु कि यो कसरी भयो ।’

सञ्चारकर्मी झाले बुधबार साँझ एकजना स्थानीय नेताको समर्थनमा फेसबुकमा एउटा स्टाटस पोष्ट गरेका थिए । उनले लेखेका थिए, ‘कल्याणपुर नगरपालिकालाई रामबाबु यादव जस्तो नगर प्रमुख अति नै आवश्यक छ । अब कि बार रामबाबु कि सरकार । मेरो समर्थन खुल्ला रुपमा तपाईलाई ।’ रामबाबु यादव जसपाका स्थानीय नेता हुन् ।

गत स्थानीय चुनावमा तत्कालिन राजपाबाट मेयरमा उम्मेदवारी दिएका यादव झिनो मतले मात्रै पराजित भएका थिए । साह भने अब हुने स्थानीय चुनावमा मेयरको लागि उम्मेदवारी दिने आन्तरिक तयारी गरिरहेका छन् । स्थानीय सरकार आएको झण्डै ४ वर्ष बितेपनि नगरपालिकाको अवस्था जर्जर नै देखेर आफूले उक्त पोष्ट गरेको झाले बताए ।

‘कसैको समर्थन वा विरोध गर्नु सबैको मौलिक अधिकार हो,’ झाले भने, ‘मलाई नगरका अन्य नेताको तुलनामा रामबाबुजी राम्रो लागेर मैले उहाँको समर्थनमा स्टाटस लेखेँ । मैले समाचार लेखेको होइन फेरि, स्टाटस लेखेको हो । स्टाटस मान्छेका निजी विचार र धारणा हुन्छन् । तर, स्टाटसकै कारण यस्तो धम्की आएपछि दुःख लागेको छ । मैले त कसैलाई गाली गरेको छैन । मैले कसैको समर्थनमा लेख्दा उहाँलाई किन समस्या ?’

सञ्चारकर्मीलाई धम्क्याउने कार्य लोकतान्त्रिक समाजमा स्वीकार्य हुन नसक्ने भन्दै साहलाई कानुनी दायरामा ल्याउन पत्रकार महासंघका निवर्तमान केन्द्रिय सदस्यसमेत रहेका पत्रकार देवकुमार यादवले माग गरेका छन् । ‘सामाजिक सञ्जाल निजी विचार राख्ने माध्यम हो,’ उनले भने, ‘यहाँ जोसूकैले आफ्ना धारणा राख्न सक्छन् । तर, एउटा सञ्चारकर्मीमाथि सत्ताको आडमा यस्तो धम्कीपूर्ण भाषा प्रयोग गर्नु खेदजनक हो । यस्तालाई कानुनी दायरामा ल्याउन आग्रह गर्छु ।’

सञ्चारकर्मीलाई यस्तो धम्की दिने यस्ताहरुले निमुखा जनतालाई झन् कसरी तर्साएर राखेका होलान् भन्ने प्रश्नसमेत उनले गरे । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले सञ्चारकर्मीको सुरक्षा गर्ने सरकारको दायित्व रहेको भन्दै आफू कहाँ उजुरी आए आफू कानुन सम्मत सहयोग गर्ने बताए । घटना सम्बन्धमा आफू कहाँ उजुरी आइनसेको र आएपछि कानुनी प्रक्रिया अगाडि बढाउने सिरहाका प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेले बताए ।

यता, नेपाल पत्रकार महासंघ सिरहाले सञ्चारकर्मीमाथिको धम्की घटनाको भत्र्सना गरेको छ । राजनैतिक र सत्ताको उन्मादमा सञ्चारकर्मीमाथिको व्यवहार निन्दनीय रहेको भन्दै साहले सार्वजनिक रुपमा माफी माग्नुपर्ने अन्यथा कानुनी उपचार खोज्ने महासंघका अध्यक्ष मनोज बनैताले बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

3 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh