Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

रेडियाे नेपालका फ्यान ढल्केबरका गाेपाल

सन्ताेष बराइली / जनकपुरधाम । २० बर्षकाे उमेरदेखि रेडियाे नेपाललाई सुन्दै अाएका धनुषा , मिथिला नगरपालिका – ७ , ढल्केबरका ६३ बर्षिय गाेपाल कडारी ( रिकाबहादुर ) रेडियाे नेपालममा बज्ने समाचारका फ्यान हुन् । ४३ बर्ष देखि उनी रेडियाे नेपालकाे समाचार बुलेटिन सुन्दै अाएका गाेपाल भन्छन् , रेडियाे नेपालकै समाचारमा रस बस्याे , अरू रेडियाेहरूकाे समाचार सुन्दा धित नै मर्दैन ।

यसअघि उनी रेडियाे नेपालबाट बज्ने घटना र बिचार कार्यक्रमका पनि रेगुलर श्राेता थिए रे ! भन्छन् , अाजभाेली भने भ्याएकाेबेला मात्र घटना र बिचार सुन्छु ।
ग्रामिण समाजकाे चेतनास्तर वृद्वीमा रेडियाेहरूले उल्लेख्य भुमिका खेलेकाे गाेपालकाे ठहर छ । तर, केही स्थानिय एफएमहरूले जथाभाबि कार्यक्रमहरू पस्किदिदा स्थानिय सँस्कृतीमा अाँच पुगेकाे दाबि पनि छ , गाेपालकाे ।
उनिसँग अहिले अाेरियण्ट कम्पनीकाे रेडियाे छ । याे रेडियाे ६ बर्षअघि ढल्केबर बजारस्थि प्रेम वाचबाट ५ सय रूपैयाँमा खरिदेका हुन् ।
तीन कक्षा पढेका उनी समाचार पढ्न नसकेपछि रेडियाे नेपालकाे समाचारमा भर परेकाथिए ।
साधारण परिवारका उनी ढल्केबरकाे पशुपति प्लाईउड फ्याक्ट्रीमा २३ बर्ष देखि मजदुरीमा छन् ।
तर रेडियाेबाट हामीले काम गर्ने प्लाई फ्याक्ट्रीमा हामी मजदूरमाथी हुँदैअाएका ज्यादतीहरूकाे समाचार कहिल्यै बजेन , ८ घण्टाकाे दैनिक ४ सय रूपैयाँ ज्याला पाउने उनी भन्छन् , मजदूरमा दलालीकरण हाबि छ , कुनै सुविधा छैन ।
२० बर्ष देखि त्यहाकाम गर्दै अाएका मजदूरहरूकाे बुढेसकालमा पाखुरी चल्न छाडेपछी कुनै सेवासुविधा नदिई कामबाट निक्लन ब्यस्थापनले दबाब दिने गरेकाे गाेपालकाे दाबि छ ।
उक्त प्लाइउड फ्याक्ट्रीमा ढल्केबरका ५ सय बढि मजदूर कार्यरत छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

4 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

4 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

4 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh