काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीको सरकारी निवासमा बैठक बोलाइएको छ ।एक मन्त्रीका अनुसार बिहिबार साँझ ६ बजे बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।
मन्त्रीपरिसदको बैठक हरेक सोमबार र बिहिबार बस्ने गर्दछ । नेकपा एमालेको आजको बैठक स्थगित गरेर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।
