Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सैनिक पोशाकधारीका कारण हैरान

काठमाडौं । सैनिक पोशाक (ट्राक सुट) धारीका कारण काठमाडौं उपत्यकामा प्रहरी हैरान भएका छन् । निषेधाज्ञाका क्रममा हुन सक्ने सम्भावित अवरोधलाई रोक्न बहालवाला तथा पूर्वसैनिकले पोशाक दुरूपयोग गरेपछि प्रहरी हैरानी हैरानीमा परेको हो । निषेधाज्ञाको गम्भीरतालाई नबुझी बहालवाला तथा भूतपूर्व सैनिकले पोशाक दुरूपयोग गरेर हिँड्डुल गर्दा गतिविधि बढेको र त्यसलाई नियन्त्रणमा लिन समस्या भएको प्रहरीले जनाएको छ ।

यसबारे जंगीअड्डामा समेत गुनासो पुगेको छ । पोशाक दुरूपयोगको जानकारीपछि सेनाले निर्देशनविपरीत सार्वजनिक स्थानमा निषेधाज्ञा अवधिमा सैनिक ट्राक सुट प्रयोग नगर्न निर्देशन दिएको छ । ‘नेपाली सेनामा अन्य पोशाकहरू सरह ट्राक सुट पनि मर्यादित खेल पोशाक नै भएकोले तोकिएको समय, परेड, कार्यक्रममा मात्र लगाउन निर्देशन भएको हुँदाहुँदै पनि निषेधाज्ञाको समयमा नेपाली सेनाबाट वितरित सैनिक ट्राकसुट प्रयोग गरी आफूखुसी हर्कत नगरी दिनुहुन र सैनिक हिताधिकारीरपरिवारजनलाई समेत उक्त ट्राकसुटको प्रयोग नगर्नु हुन अनिवार्य जानकारी गराउनु हुन भनी लेखि आएकाले अब उप्रान्त जारी निषेधाज्ञाको समयमा घर एबम ब्यारेक बाहिर हर्कत गर्दा नेपाली सेनाबाट बितरित ट्राकसुट प्रयोग ९न० नगर्न र नगराउनु हुन कडाईका साथ निर्देशन गरिन्छ,’ सेनाले एक निर्देशन जारी गर्दै भनेको छ ।

सैनिक व्यक्ति र निजका हिताधिकारीरपरिवारजन यस किसिमको गतिविधिमा संलग्न भएमा सैनिक आचरण र आचारसंहिताविपरीत कार्य गरेको अभियोगमा कारबाही गर्ने चेतावनी पनि सेनाले दिएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh