Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कृषि फर्मलाई आधुनिकरण गर्न जुटे सिरहाका एक ईन्जिनियर

बिरेन्द्र प्रसाद नेपाल / लहान । सिरहाको सुखिपुर नगरपालिका वार्ड नं. ७ नङ्गुर्वा पछ्वारी टोलका एक ३० वर्षिय ईन्जिनियर तेज नारायण यादव आफ्नो पेशामा सक्रियरुपमा व्यस्त रहे पनि उहाँको घरायसी अवस्था सुखिसम्पन्नसँगै गाउँका अवादी जग्गा जुन जग्गाहरु जंगलको रुप लिन थालेपछि युवा स्वरोजगार र कृषि पेशालाई आधुनिकरण तथा कृषि व्यसाय गर्न सफल भएकको छ ।

कोरोना महामारीले गाउँमा वस्न बाध्य भएकाले दुई महिना देखि माछापालनमा नै समय खर्चिने गरेको यादव इन्जिनियरले भने ’अब हामीले पोखरीको डिलमा कागती खेती गर्ने सोचिरहेका छौं । त्यसको लागि कृषि अधिकृतसंग पनि सल्लाह गरि सकेका छौं ।’ कागती बेच्न नसके कृषि कार्यालयले सिधै हाँगा किनेर नै लग्ने यादवलाई कृषि कार्यालयले आश्वासन दिएको इन्जिनियर यादवको भनाइ छ ।

उनले कृषि फर्म स्थापना गरीआफ्नो निजी खेत ५ बिगाहामा ७ ओटा पोखरी खनाएर माछापालन गर्दै आइरहेकोमा माछापालनमा अहिलेसम्म करिव १ करोड लगानी गरी सकिएको र सोबाट वार्षिक रु ३० लाख बराबरको आम्दानी गर्दै आएको बताए । माछाको हेरचाह र दाना दिनका लागि दुई जनालाई प्रत्यक्ष रोजगार दिएको छु, उनले भने । विगत ४÷५ वर्ष देखि माछापालन गरिँदै आएको भएपनि अहिलेको यो पोखरीहरु पहिले धनुषाका मान्छेलाई ठेक्कामा दिएको थियो ।

उनीहरूले टाढा भयो भनेर छोडेपछि इन्जिनियर यादवले स्वयं नै यसमा लागि परेको यादव बताउँछन् । पानीको व्यवस्थापनको लागि बोरिङमा नै मोटर जोडेर गरिँदै आएको छ । पछि आर्टीजन बनाउने योजना रहेको जनाए पनि कहिँ कतैबाट कुनै अनुदान तथा प्राविधिक सहयोग नपाएको यादवको गुनासो रहेको छ । लगानी गर्ने कुनैकुनै बेलामा धेरै नै अप्ठ्यारो हुने गरेको छ । जिल्लामा केही वर्ष अगाडिसम्म केही किसानले मात्रै माछापालन गर्दै आएको भए पनि अहिले व्यावसायिकरूपमै माछापालन गर्नेको सङ्ख्या बढ्दै गएको छ ।

माछापालनका लागि सिरहामा उपयुक्त माटो र हावापानीले साथ दिएकाले यसतर्फ युवाको आकर्षण बढेको हो । पछिल्लो समयमा माछापालन व्यवसाय फस्टाउँदै गएको छ । पहिलेको समयमा प्राकृतिक पोखरीमा पालिने माछा पछिल्लो समयमा व्यावसायिक रुपमा पाल्न थालिएको छ । इन्जिनियर यादवका अनुसार माछापालन पनि एउटा कृषि व्यवसाय नै हो । तराईका विभिन्न भूभागमा यो पेसा बढ्दो क्रममा छ । माछा पोषणको रूपमा प्रयोग गरिने प्रोटिनको एक प्रमुख स्रोत हो ।

माछा सुपाच्य हुनुका साथै यसमा १५–२० प्रतिशत प्रोटिन पाइन्छ । तराई मधेसमा माछालाई सगुनको रूपमा लिइन्छ । व्यावसायिक रूपमा पालिने माछाहरू हाल ७ प्रकारका रहेका छन्, जसमध्ये ३ स्वदेशी र ४ विदेशी जातका छन् । बजारमा माछाको माग बढेसँगै माछापालनमा आकर्षण बढ्दै गएको इन्जिनियर यादवको भनाइ छ ।

व्यावसायिकरूपमै माछापालन गर्न थालेकाले व्यवसायमा लगानी समेत बढ्दै गएको र उत्पादित माछा जिल्लाको मुख्य बजारहरु लहान, सिरहा, मिर्चैया, गोलबजार र स्थानीय व्यापारीले खरीद गरेर लैजाने गरेको उनले बताए। माछापालनबाट राम्रो आम्दानी भएका कारण खेतीयोग्य जमीनमा पोखरी बनाई माछापालन व्यवसाय शुरु गरेको इन्जिनियर यादवले बताए । साथै बेला–बेलामा पनि काम परेको बेला ५÷७ जनालाई समेत रोजगारी दिएको यादव बताउँछन् ।

माछापालन गरेका पोखरीको छेउमै दुई बिगहाको जंगल उहाँकै हो त्ये जंगलमा पशुपालन उपयुक्त भएको हुनाले मत्स्यपालनवाट आम्दानी भएका रुपैयावाट पशुपालन गरी कृषि फर्मलाई बढाउदै जाने कुरा भने ।ईन्जिनियर तेज नारायण यादव सिरहाको मिर्चैया स्थित रहेको एक निजी विद्यालयबाट एस.एल.सी पास गरेका छन् । भने पुर्वाञ्चल विश्व विद्यालयको सम्बन्धनप्राप्त ह्वाइट हाउस इन्जिनियरिङ्ग कलेज काठमाडौंबाट इन्जिनियरिङ्ग गरेका र हाल लुम्बिनी विश्व विद्यालयबाट (मास्टर इन कन्स्ट्रक्सन म्यानेजमेन्ट) निर्माण व्यवस्थापनमा स्नातकोत्तर अध्ययन गरिरहेका हुन् ।

सानै देखि पढाइमा अव्वल रहेको यादव अहिले नेशनल इन्जिनियर्स एसोसिएसन नेपालका प्रदेश–२ को अध्यक्ष समेत हुन् । उनले नेपाल इन्जिनियर्स एसोसिएसनको कोषाध्यक्षमा चुनाव समेत लडेका छन् । कोभिड–१९ महामारीकै कारण चुनावको मिति सारिएकोले चुनाव हुन नसकेको हो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

4 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

4 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

4 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh