Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

आँपसंग जोडिएको तराई मधेशको सामाजिक-साँस्कृतिक आर्थिक आयाममा सरकारको ध्यान दिनुपर्नेमा जोड

विसुन देव सरदार / सिरहा । फलफूलका राजा आँप ; यस वर्ष घट्दोक्रममा देखिन्छ। मानव जीवनका लागि फलफूल अति महत्त्वपूर्ण खाद्यान्न पदार्थमध्ये एक हो । यस वर्ष आँप प्रयाप्त नफलेको देखिन्छ। प्रदेश न. २ का धेरैजसो जिल्लाहरु सिराहा , सप्तरी , धनुषा लगायत तराई मधेशका जिल्लाहरुमा आँप घट्दो क्रममा देखिएको छ। हाम्रो शरीरलाई खाद्यान्न तथा पौष्टिक आहारको समस्या नहुनदिन आँप साथै विभिन्न प्रकारका फलफुल सेवन गर्ने गरिन्छ । लक्ष्मीपुर – पतारी गाउँपालिका बस्ने ६१ वर्षिय हरिलाल रामले दिएको जानकारी अनुसार कुनै साल सिराहा जिल्लामा नसोचेसम्म आँप फल्छ। तर यस वर्ष फलेन्न सबै प्राकृतिक र ईश्वरीय देन हो , भनेका छन। यदि वैज्ञानिक ढङ्गबाट आपको खेती गर्यौ भने किसानको लागि फलदायी हुने बताए ।

यहाँ धेरै किसिमका आँपका प्रजाति पाइन्छ । जस्तै मालद , कलकतिया , बमई , किसुनभोग ,अम्रपाली , भदैया पाइन्छ ।

तराई मधेशमा लिच्ची पाइन्छ , तर अर्को ठाउँको , कटहरमा सङ्का छैन कटहर प्रशस्त पाइन्छ भन्ने हरिलाल रामले प्रत्यक्ष भेटघाट गरी बताए ।

फलको राजा भनेर चिनिने आँप गर्मी मौसममा पाइने फलफूल मध्ये एक हो । आँपमा प्रशस्त मात्रामा भिटामिन `ए ´ , भिटामिन ‘सी’ का साथै कपर , जिंक , पोटासियम , मिनरेल्स पाइन्छ । यसको नियमित सेवन गर्नाले शरिरलाई निकै फाइदाजनक हुन्छ ।

  • आँपका फाइदाहरु :-

– आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरिरमा कोलेस्ट्रोलको लेवल कम गर्न मद्दत गर्छ। साथै मुटु सम्बन्धि समस्याबाट मुक्ति मिल्छ।
– आँपको नियमित सेवनले पेटमा हुने कब्जियत , एसिडिटी तथा ग्याँस्ट्रइटिसको समस्याबाट मुक्ति मिल्छ।
– आँपमा पाईने ‘ए’ ले गर्दा आँखा तेजिलो हुनुका साथै आँखा सम्बन्धि समस्याबाट छुटकारा पाउन सकिन्छ ।
– आँपको सेवनले शरिरमा शक्ति प्रदान गर्नुका साथै शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउनमा मद्दत गर्छ र शरिरमा इन्फेकसन हुनबाट बचाउँछ।
– आँपमा प्रशस्त मात्रामा आइरन पाइन्छ जसले शरिरमा रगत बढाउनुका साथै एनिमियाको समस्याबाट मुक्ति मिल्छ।
– आँपमा भरपुर मात्रामा भिटामिन “बी” हुन्छ । जसले मस्तिष्कलाई स्वास्थ्य राख्नुका साथै स्मरण शक्ति बढाउन मद्दत गर्छ।
यसको सेवनले ब्लडप्रेसरको लेवल कन्ट्रोल गर्न मद्दत गर्छ।
– २ चम्चा आँपको पेस्ट बनाई त्यसमा दही मिलाएर कपालमा लगाउने र आधा घण्टा पछि धुने गर्नाले कपाल नरम मुलायम हुनुका साथै चाँया समस्याबाट मुक्ति मिल्छ।

सिराहा , सप्तरी र धनुषा आँपको पकेट क्षेत्रको रुपमा परिचित छ। मालद , बमई , किसुनभोग , कलकतिया , अम्रपाली जस्ता आँप हुँदै आएका छन।

तराई मधेशको अर्थतन्त्रको
एउटा आधारका साथै सामाजिक – साँस्कृतिक प्रतीक पनि हो , आँप । गाउँघरमा गर्मी याममा मधेशीहरु आँपको बगैंचामा सुस्ताउन रुचाउँछन् । त्यसो गर्दा आँपको रखवाली पनि हुन्छ , शितल छायाँ पनि मिल्छ।आँप जस्तो स्वाद र ” निराला अंदाज ” अर्को कुनै फलमा पाइदैन पनि । मधेशमा जेठदेखी भदौसम्म रुखमै आँप पाइन्छ । विशेषत: मालदह आँपमा विशिष्ट स्वाद र सुगन्ध हुन्छ। यो मौसमका चार्डपर्व र हुने भोज भतेरमा आँप एउटा विशेष परिकार नै भयो ।
विहे भोजमा खानपिन सकेपछि जयन्तीका अगाडि खास मुल्य तोकेर आँप प्रस्तुत गरिन्छ ।

आँपको मौसममा नातेदार , इष्टमित्र कहाँ पनि आँप कोसेली पुर्‍याउने चलन छ। जिल्ला सदरमुकाम होस वा राजधानीमा , कर्मचारी सरुवा बढुवा , नोकरी चाकरीका लागि ” आँपको टोकरी ” लगिन्छ पठाइन्छ । आँपको रस सुकाएर अमावट वा आम पापड बनाइन्छ ।मधेशमा काँचो आँपको दर्जनौं प्रकारका चटनी , अचार , खटाई आदि बनाइन्छ ।

कतै व्यवसायिक बगैंचा छ त कतै सामान्य तवरले आफ्नो उपयोगका लागि लगाइएको आँपका फुलबारीहरु छन। भने हुन नसकेको छैन ।

जबकि किसान र पर्यटनलाई लक्ष्यित गरी यस्तो विशेषताका आँपहरुको प्रदर्शन मात्र होइन्न , दर्जनौं प्रकारका आँपकै फुलबारीमा पस्कन सकिन्छ । यसरी आँपको मौसममा मधेशीलाई पर्यटकमय बनाएर अर्थतन्त्र बढाउन सकिन्छ ।

स्वदेशी – विदेशी पर्यटकलाई ” आँप खाने ” वा झटारो हानेर रुखबाट आँप झार्ने प्रतियोगिता गराएर प्रचुर मनोरञ्जन लिन दिन पनि सकिन्छ । अब यी र यस्ता कार्यलाई प्रोत्साहित गर्न प्रदेश र स्थानीय सरकारले यसमा लाग्न र ध्यानदिनु पर्नेमा जोड दिनुपर्छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

ताजा समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh