काठमाडौं । तारे होटल र सिमेन्ट कारखानाले बनाएको पहुँचमार्गमा सरकारले ७५ प्रतिशत शोधभर्ना दिने भएको छ ।निजी क्षेत्रबाट संचालिन त्यस्ता योजनाहरुका लागि निर्माण भएको पहुँचमार्गमा लागेको लागतको ७५ प्रतिशत शोधभर्ना दिने निर्णय सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत गरेको हो ।
सरकारले आगामी आर्थिक वर्षका विभिन्न स्थानहरुमा नयाँ खानी उत्खनन कारखाना खोल्ने पनि बजेटमार्फत घोषणा गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !