Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

उत्कर्षमा जसपा विवाद,पार्टी जोगाउने अन्तिम कसरतमा यादव र ठाकुर पक्ष

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा बाबुराम भट्टराई–उपेन्द्र यादवपक्ष र महन्थ ठाकुर–राजेन्द्र महतोपक्ष आन्तरिक परामर्शमा व्यस्त भएका छन्। एकले अर्कोलाई स्पष्टीकरण सोध्नुका साथै नेताहरुबीच तिक्तता बढ्दै गएपछि फुटउन्मुख भएको पार्टी विभाजन रोक्न केही नेताहरु दैनिकजसो आन्तरिक परामर्शमा जुटेका हुन्।

जसपा पार्टी कार्यालय बबरमहलमा दैनिकजसो नेताहरु अनौपचारिक रुपमा बसेर छलफल गर्दै आएका छन्। पार्टीभित्र देखिएको द्वन्द्व र सरकारमा जाने विषयलाई लिएर दैनिक परामर्श हुने गरेको महन्थ–राजेन्द्रपक्षका एक सांसदले बताए। ‘तत्काल पार्टी विभाजन गरेर जाने भन्ने छैन। सकेसम्म पार्टी एकता गरेरै जानुपर्छ भन्ने मत बलियो छ,’ ती सांसदले भने, ‘अझै केही दिन एकता जोगाउन सकिन्छ कि भनेर सबैले प्रयत्न गर्नुपर्छ भन्ने छ।’

जसपालाई एकताबद्ध बनाउनुपर्ने भन्दै राजपा पक्षबाट मनिष सुमन, राजकिशोर यादवलगायत सक्रिय रुपमा लागेका छन्। मधेसी, जनजाति, थारु, मुस्लिमलगायत उत्पीडित समुदायको हकहितका लागि स्थापित पार्टीलाई वैकल्पिक शक्तिको रुपमा लैजानु पर्ने उनीहरुको जोड छ।

यस्तै बाबुराम–उपेन्द्र पक्षका नेताहरुले समेत पार्टी विभाजन राकेर एकतालाई जोड दिँदा राम्रो हुने धारणा राख्ने गरेका छन्। तत्कालीन राजपा सरकारमा नगएमा पार्टी एकता जोगाएर जान सक्ने बुझाइ छ। राजपाको तुलनामा तत्कालीन समाजवादी पक्षका नेताहरुले एकताकाे पक्षामा कम जोड दिएका छन्।

पार्टी विधानविपरीत राजपा पक्षका नेताहरुले अनुशासन उल्घंन गरेकाले एकतामा त्यति सारो जोड नदिएको बाबुराम–उपेन्द्रपक्षका एक नेताले बताए। तर, जसपा विभाजन गरेर अलग-अलग पार्टी चलाउनु पर्छ भन्नेमा दुबै पक्ष मानसिक रुपमा तयार भइसकेका छन्। जसपामा महन्थ–राजेन्द्रपक्षसँग बहुमत सांसद भएपनि ५२ सदस्यीय कार्यकारिणी समितिमा २२ जनामात्रै छन्। पार्टी विधानले सबैभन्दा शक्तिशाली मानिएको कार्यकारिणी समितिमा महन्थ–राजेन्द्रपक्ष अल्पमतमा भएकाले पार्टी विभाजन आफै गर्नुपर्ने छ।

जसपामा विवाद भएपनि तत्कालै पार्टी फुटाएर दर्ता गर्ने अवस्था नरहेको महन्थ–राजेन्द्रपक्षकी निवर्तमान सांसद चन्दा चौधरीले बताइन। पार्टीमा सकेसम्म एकता गरेर जानुपर्छ भन्ने दबाब भएकाले तत्काल विभाजन हुने सम्भावना कम रहेको चौधरीकाे भनाइ छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 weeks पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh