लहान । प्रधानमन्त्री ओली प्रतिगमनकारी हुन् र उनका लागि साथ दिने अध्यक्ष ठाकुर पनि प्रतिगामी भएका हुनाले विरोध स्वरुप उनीहरुको पुत्ला जलाइएको जसपा नेपालका युवा नेता दीपेश यादवले बताए ।

जसपा नेपालका अध्यक्ष ठाकुर प्रधानमन्त्री अोलीलाई साथ दिएका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादवले काँग्रेस, माओवादी केन्द्रसँग मिलेर गठबन्धन बनाएका छन् ।


















