Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रशासनको सक्रियताले राजदेवी पञ्चावती मन्दिरमा समान्य पुजा गरी निषेधाज्ञा पालाना गर्दै

बिरेन्द्र प्रसाद नेपाल / लहान । निषेधाज्ञाका कारण धार्मिक महत्वको सगरमाथा अञ्चलको प्रमुख व्यपारी केन्द्रको रुपमा परिचित सिरहाको लहान नगरपालिका –१५ ढोडना स्थित रहेको राजदेवी पञ्चावती मन्दिरमा आजको बुद्ध ज्यन्तिको दिन पर्ने राजदेवी मेला परापूर्व काल देखि चल्दै आएको पुजाआजा, बली प्राथा तथा मेलालाई लक्षित गर्दै यसपालि यो मन्दिरमा समान्य किसिमको पुजाआजा गर्ने समितीले जनाएको छ ।

निशेधाज्ञा पालना गर्न मन्दिरको परिसरसम्म मानिसहरुलाई पुग्न नदिन ईलाका प्रहरी कार्यालय लहानले राजदेवी पञ्चावती मन्दिर जानेआउने मुख्य–मुख्य प्रवेशद्धारहरुमा प्रहरी खटाएको छ तर यदाकदा बाहिरवाट मान्छे छिर्छ तर मन्दिर परिसर र मन्दिर गेटसम्म पुग्न दिएका छैनौ र मन्दिरको आसपास प्रहरीको जनशक्ति स्टिकली डयुटी मिलाएकोले अहिले सम्मको अवस्था समान्य रहेको कुरा लहान ईलाका प्रहरी कार्यालयवाट खटिएका प्रहरी नायव निरिक्षक झनक बहादुर अधिकारी बताउनु भएको छ ।

बाहिरवाट आउने भक्तजनहरुलाई मेला नलाग्नने र बली समेत चढाउन नपाउँने कुरा जानकारी भएरपनि केही मानिसहरुले चोरवाटो भएर लुकीछुपी राजदेवी पञ्चावती मन्दिरको आसपाल खाली खेतहरुमै खुल्ल रुपमा समाजिक दुरी कायम गर्दै बली प्राथा कायमै देखिएको छ । निशेधाज्ञा पालना गर्न र मेला लाग्न नदिई भिडभाड् हुन नदिई कोरोनाको जोखिम उच्च हुन नदिन लहान वजारको मुख्य–मुख्य ठाउँमा प्रहरी प्रशासन खटिएकोले मान्छेको चहलपहलसँगै राजदेवी मेला यसपाली पनि लागेन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh