Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

एक्सनमा एसपी पाण्डे : चोरी डकैती गर्ने गिरोह हतियार सहित पक्राउ

लहान। सिरहाको लहान नगरपालिकाभित्र केहि महिना यता चलेको डकैती चोरीको शृङखलाको कारण लहानमा भय त्रास नै छाएको थियो । करिब आधा दर्जन भन्दा बढी घट्नाहरु घटेपनि संलगन लुटेराहरु समातिन सकेको थिएन । केहि दिन पहिले सिरहाका प्रहरी प्रमुख एसपी हिरा वाहादुर पाण्डे आएपछि बढाउन थालेको प्रहरी गस्ती र सक्रियतामा इन्द्रदेव ठाकुरको घरमा डकैतीमा संलग्न हुन सक्ने शंकास्पद तीन जना युवालाई पक्राउ गरेको छ ।

सिरहामा हाजिरी हुने वित्तिकै एसपी पाण्डेले अपराधीहरु पतालमा लुकेपनि खोजेर पक्रिने जिल्लावासीलाई शान्ती सुरक्षाको प्रत्याभूति दिलाउन कुनै कसरत बाँकी नराख्ने बताए । जिल्लामा शान्ति सुरक्षा कायम गराउन नसकेको जन गुनसो बढेपछि तत्कालिन सिरहाका प्रहरी प्रमुख एसपी सुदिपराज भण्डारीको सरुवा गरी गृहमन्त्रालयले एसपी पाण्डेलाई सिरहा सरुवा गरि पठाएको थियो ।

यता इलाका प्रहरी कार्यालय लहान ( क ) का प्रमुख प्रहरी नायब उपरीक्षक ( डिएसपी ) डा. तपन दाहालले विभिन्न डकैतीका घट्नामा संलग्नहरुलाई समात्न सकिन्न भने म लहान छाडेर जानेछु तर नगरवासीहरुले धैर्य संयमताको साथै सहि सूचना प्रहरीलाई समयमा नै उपलब्ध हुनुपर्ने एक सार्वजानिक कार्यक्रममा भन्नु भएको थियो । उहाँले भनेकै अनुसार सक्रियता देखाउन थाल्नु भएको यतिवेला लहानवासीले महसुस गर्न थालेका छन् ।

सिरहाको लहान नगरपालिकाभित्र चोरीका घटनामा वृद्धि भएपछि प्रहरीले चोरी घटना नियन्त्रण तथा अनुसन्धानमा सक्रियता देखाएसँगै सो गिरोहलाई पक्राउ गर्न सफल भएको सिरहाका प्रहरी प्रमुख एसपी हिरा बहादुर पाण्डेले जानकारी दिए ।

उनका अनुसार विभिन्न स्थानमा गरिएको चेकिङ, स्विप अपरेशन, व्यक्तिहरुको निगरानी तथा सूचना सङ्कलनका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।

गत बैशाख २८ सिरहाको लहान नगरपालिका वडा नम्वर – १ वस्ने कृष्णटोल निवासी ईन्द्रदेव ठाकुरको घरबाट नगद र सुन-चाँदीका गरगहना समेत चोरी भएको उक्त घटनामा संगलंग भएको प्रहरीले अनुसंन्धान गर्दै जादाँ संकास्पद रहेका लहान नगरपालिका १ मटियर्वा बस्ने महेन्द्र पुर्वेको २५ वर्षीय छोरा करण पुर्वे,मटियर्वा निवासी २२ वर्षीय संजय कुमार महतो र मटियर्वा वस्ने २४ वर्षीय धमेन्द्र महतोलाई कटुवा पेस्तोल सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको सन्युक्त प्रहरी टोलीले घर खानतलासी गर्ने क्रममा करण पुर्वेको घरको सुत्ने कोठामा लुकाई छिपाई राखेको अवस्थामा नम्बर नखुलेको कटुवा पेस्तोल १ थान 7.62 MM MFS 96 लेखिएको गोली १ थान बरामद भएपछि ३ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय लहान सिरहामा राखी थप अनुसन्धान कार्य भईरहेको एसपी पाण्डेले बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

4 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

4 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

4 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh