Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रधानमन्त्रीको मनसाय चुनाव घोषणा गर्ने तर नगर्ने रामनारायण बिडारी

काठमाडौं । राष्ट्रपतिज्यूले आफ्नो कर्तव्य पूरा गर्नु भएन । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रक्रियामा दलको चिठी हेर्ने होइन, सांसदको संख्या हेर्ने हो । संसदीय दलको नेता नभएको सांसद प्रधानमन्त्रीको उम्मेदवार बन्न सक्छ उपधारा ५ बमोजिम ।यसमा कुनै पनि दलले निर्णय नगरेको व्यक्ति पनि सांसदको हैसियतमा प्रधानमन्त्रीको उम्मेदवार बन्न सक्छ ।

जसरी भए पनि संसदमा उम्मेदवार भएर प्रधानमन्त्री बनोस् भन्ने उद्देश्यका साथ यो उपधारा ५ को व्यवस्था राखिएको हो ।त्यसकारणले त्यहाँ छानबिन गर्नुपथ्र्याे, हेर्नुपथ्र्यो, बहुमत छ कि छैन, जो मान्छेले मेरो सही होइन भनेको छ ती मान्छेलाई बोलाउने हो कि अथवा के गर्ने हो सोधपुछ गरेर मात्रै निर्णय लिनुपथ्र्याे, राष्ट्रपतिले त्यो नगरेर संसद विघटन गर्ने बाटो खोलिदिनुभयो ।राष्ट्रपतिले संसद विघटनको बाटो खोलिदिएपछि मध्यरातमै मन्त्रिपरिषदको बैठक बस्यो ।

यो सबै गैरकानूनी, गैरसंवैधानिक, गैरअराजनीतिक र एउटा सामान्य नेताले गर्न नहुने काम राष्ट्रको सबैभन्दा ठूला पदाधिकारीले गर्नुभयो । यो अत्यन्त निन्दनीय र चिन्ताजनक छ । यो व्यवस्था र संविधान विरुद्धको काम हो ।निर्वाचनको मिति तोकेको छ । निर्वाचन गर्नका लागि मिति तोकेको होइन । पुस ५ मा पनि संसद विघटन गरेर चुनाव गर्ने भन्नुभएकै हो । अहिले पनि चुनाव त घोषणा गरिएको छ, असंवैधानिक छँदैछ । प्रधानमन्त्रीको मनसाय भनेको चुनाव घोषणा गर्ने र चुनाव नगर्ने छ ।समग्रमा राष्ट्रपति र प्रधानमन्त्रीबाट दोहोरिएको प्रतिगमनले अब यो व्यवस्था लगभग मक्कियो ।

ठेस लाग्यो, अब यो मक्किएको व्यवस्था कुनै बेला ढल्न पनि सक्ने संभावना भयो । यसको कारण– कसैगरी अब निर्वाचन भयो भने आउने प्रधानमन्त्रीले एकाध वर्षमै संसद विघटन गर्न पाउने भयो । अबको विकल्पमा सर्वोच्च अदालत जानु स्वाभाविक हो । दल मात्र होइन नागरिक पनि जान सक्छन् अदालत । यो संविधान मन नपर्नेमध्ये एकजना हाम्रो प्रधानमन्त्री पनि हो ।

त्यसकारण उहाँ शपथमा के गर्नुहुन्छ, अनेक अनेक गर्नुहुन्छ । खासगरी हाम्रो संविधान भारतलाई पनि मन नपरेको । संसारको कम्युनिष्ट विरोधीलाई पनि मन नपरेको । त्यसकारण हाम्रो व्यवस्थालाई असफल बनाउने मिलिभगतमा यो भएको हो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

1 month पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

1 month पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

1 month पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

1 month पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

1 month पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh