काठमाडौँ । निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादलले चुनाव हार्दा नेकपा एमालेका नेता तथा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा तनावमा परेका छन् ।
बाँस्कोटाले राष्ट्रिय सभाको उपनिर्वाचनमा बादल पराजित भएपछि कडा प्रतिक्रिया जनाएका छन् । उनले नेकपा एमालेबाट उम्मेदवार बनेका बादल पराजित हुनुमा आफ्नै पार्टीका नेताहरुबाट अन्तर्घात भएको आसय पोख्दै ‘दुध ख्वाएर पालेका साँपले डसे’को जनाएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !