Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

राजतन्त्र कसरी फर्काउने भन्ने मात्र अन्यौल छ : नेता सिंह

काठमाडौँ। नेपाली कांग्रेसका नेता अमरेश कुमार सिंहले नेपालमा राजसंस्था कसरी फर्काउने भन्ने अन्यौल रहेको बताएका छन्। सिंहले नेपाली नेताहरुमा बन्द कोठामा जे पनि सहमति गरिहाल्ने तर बाहिर आएर सहमति लत्याउने बानी परेकोले त्यसको प्रत्यक्ष असर विस्थापित महाराजधीराज ज्ञानेन्द्र शाहले भोगेको बताएका हुन्।

शाहले नेपाल र भारतका नेताहरुले कोठा भित्र गरेको सहमति उनीहरुले बाहिर पनि पालना गर्छन भन्ने विश्वास लिनु नै ठूलो भूल भएको सिंहले बताए।राजसंस्था फर्काउने बारे भित्रीरुपमा बहस र तयारी भएपनि कसरी फर्काउने भन्ने अन्यौल कायम नै रहेकोले अहिले नै गणतन्त्र नढल्ने बताउदै सिंहले भने, ‘राजसंस्थालाई कसरि र कुन माध्यमबाट फर्काउने? त्यसको अन्यौल छ। त्यसैले पनि अहिले नै गणतन्त्रको विकल्प राजतन्त्र फर्किन्छ जस्तो लाग्दैन।

अर्को कुरा राजनीतिक दलहरुमा कसले राजालाई बोक्ने? कोही तयार नै छैन। नेपाली नेताहरुमा यस्तो गुण भनौ कि अवगुण छ कि उनीहरु कोठा भित्र जस्तो पनि सहमति गर्छन बाहिर निस्केपछि त्यो सहमति पुरा गर्दैनन्। त्यतिबेला पनि त्यही भएको हो।’सिंहले भारत संघियता र धर्म निरपेक्षताको खारेजीको पक्षमा भए पनि राजसंस्था पुनस्थापनाको पक्षमा नरहेको आफूले अनुभव गरेको बताए। उनले धर्म निरपेक्षता र संघियताबारे नेपाली जनतामा पनि अपनत्व नरहेको र छिमेकीहरुलाई पनि मन नपरेको हुनाले यी खारेज हुने बाटोमा रहेको दाबी गरे।

तर राजालाई कसरी ल्याउने भन्ने कुरा जटिल रहेकोले गणतन्त्र ढल्ने स्थिति नरहेको उनको तर्क छ।सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएको दिनबाट हप्ता दश दिन भित्र संसद विघटन गर्ने पनि बताए। उनले भने, ‘ओली प्रधानमन्त्री भए लगत्तै संसद अधिवेशन बोलाएर विश्वासको मत फेरी लिने छन्। ३० दिन भित्र विश्वासको मत लिनुपर्ने प्रावधान भएकोले उनले एक दुई दिनमै लिनेछन्। त्यसमा पनि उनको विश्वासको मत आउने सम्भावना नभएपछि अन्ततः उनले संसद विघटन गर्ने छन्। त्यो हप्ता दश दिन भित्र हुने छ।’

सिंहले जसपाको महन्थ-राजेन्द्र पक्षले मधेशको मुद्धाको कुरा गरे पनि उनीहरुको मुलभूत उद्देश्य संसद विघटन गरेर छिटो भन्दा छिटो चुनाव गर्नु भएको बताए। उनले भने, ‘उहाँहरुको निशान मधेश मुद्धा हो तर निगाह कता लगाउनु भएको छ भने संसद विघटन गरेर चुनाब गर्ने तर्फ। त्यसको लागि ओली सरकार जोगाइदिने।’सिंहले प्रधानमन्त्री ओलीले चुनावको मिति घोषणा गरेपनि तोकिएकै मितिमा चुनाव हुने सम्भावना न्यून रहेको बताए। उनले सम्पूर्ण संवैधानिक अंगहरु कब्जा गरिसकेकोले उनको नेतृत्वमा निष्पक्ष चुनाव हुने सम्भावना न्यून रहेकोले विपक्षी दल चुनावको लागि तयार नहुने अड्कल गरे।

‘ चुनाव घोषणा त जसले पनि गर्छ नि। बाबुराम भट्टराईले गरेको होइन? सबै संवैधानीक अंग कब्जा गरिसक्यो ओलीले। कसरी कांग्रेस, माओवादी, जसपा लगायतका दल चुनावको लागि तयार हुन्छन्?,’ उनले भने।सिंहले फेरि खिलराज मोडेलमा स्वतन्त्र व्यक्तिले निर्वाचन गराउने स्थिति तर्फ देश अघि बढी रहेको बताए। ‘हेर्नुहोस्, हाउस फंगसन गर्न सकिरहेको छैन। देश बंगलादेश मोडेल भन्नुहोस् या खिलराज मोडेल भन्नुहोस् त्यतै तिर जाँदै छ,’ उनले भने।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh