Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कोरोना महामारी नियन्त्रणमा सेना परिचालन संक्रमण फैलन नदिन गस्तीसँगै जनचेतनामूलक कार्यक्रम गरिँदै

सुनसरी । सुनसरीमा कोभिड–१९ को महामारीविरुद्ध नेपाली सेना परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञामा कडाइ गर्दै प्रमुख सहरहरूमा सेना परिचालन गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

उनले भने, ‘शनिबार बसेको जिल्ला सुरक्षा समन्वय समितिको निर्णयअनुसार कोभिड महामारीविरुद्ध सेना परिचालन गरिएको हो । सेनाले कोरोना महामारी फैलनबाट रोक्न गस्ती गर्दै जनचेतनामूलक कार्यक्रम गर्नेछ ।’

उनका अनुसार जनपद र सशस्त्र प्रहरी सडकमा खटिएसँगै जिल्ला सुरक्षा समन्वय समितिकै मातहतमा रहेको सेनालाई कारबाहीको लागिभन्दा पनि कोभिड महामारीविरुद्ध अभियान चलाउन खटाइएको हो ।

सुनसरीमा सक्रिय संक्रमितको संख्या अत्यधिक बढेको, मृतकहरूको संख्या पनि बढेपछि जिल्ला प्रशासनले जेठ १५ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको समयमा पनि मानिसहरू घुमफिरमा निस्कने, बाहिर सटर लगाए पनि भित्र उपभोक्तासँग कारोबार गर्ने, अनावश्यक सवारीसाधन चलाउने गरेकाले थप कडाइ गरेको प्रजिअ ढकालले बताए । मेडिकल, एम्बुलेन्स र अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ ।

प्रजिअ ढकालले निषेधाज्ञालाई थप व्यवस्थित गर्न र सचेतना फैलाउन सेना परिचालन गरिएको बताए । उनका अनुसार जिल्ला सदरमुकाम इनरुवा, धरान र इटहरी उपमहानगरपालिका क्षेत्र आसपास सेनाले गस्ती गर्ने र स्थानीयलाई सम्झाउन थालेका छन् । सेनाले वीरगन्ज, काठमाडौं, दाङलगायतबाट खाली सिलिन्डर लिएर आउनेलाई सुनसरीमा भएका तीन उद्योगबाट भरेर पठाइदिने र आइसोलेसन सेन्टरमा खट्ने गरिरहेको प्रजिअ ढकालले बताए । जिल्ला प्रशासनले पूर्ण निषेधाज्ञाको समयमा कसैले उल्लंघन गरेको सूचना पाए संक्रमण ऐन, २०२० अनुसार पक्राउ गरी कारबाही गर्न प्रहरीलाई निर्देशनसमेत दिइएको उनले बताए ।

सुनसरीमा कोरोनाको दोस्रो लहर चलेयता ४७ जनाको ज्यान गइसकेको छ । तीमध्ये शनिबारसम्म धरानमा १७ जना, इटहरीमा ११ जना, इनरुवामा १० जना, बराहक्षेत्रमा ४ जना, कोसीमा २ जना र देवानगन्ज, गढी, बर्जुमा एक–एक जनाले ज्यान गुमाइसकेका इनरुवास्थित स्वास्थ्य कार्यालय अधिकृत दीक्षा श्रेष्ठले बताइन् । उनका अनुसार कोरोनाको दोस्रो लहरमा हालसम्ममा सक्रिय संक्रमित १ हजार ९ सय ८८ जना रहेका छन् भने ४ सय ६५ जना निको भएका छन् । अघिल्लो लहरमा सुनसरीमा १ सय ५५ जनाले ज्यान गुमाएका थिए ।

यसैबीच धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले शनिबार बिहान धरान–११ र १५ का दुई जना संक्रमितको मृत्यु भएको बताए । उनका अनुसार वडा–११ का ४० वर्षीय पुरुषको धरान–१० पुतलीलाइनस्थित विजयपुर हस्पिटल, धरान–१५ की ८५ वर्षीया वृद्धाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।रदीप मेन्याङ्बो

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

3 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh