Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

हरेक २ मा एक लाई कोरोना बीबीसीले भन्यो– नेपालको अवस्था भयावह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा रहेको अन्तर्राष्ट्रिय समुदायलाई बताइरहेका बेला बीबीसीले नेपालको अवस्था भयावह बनेको रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्टमा बेड र अक्सिजन अभावले संक्रमितको मृत्युदर बढ्दै गएको निष्कर्ष निकालिएको छ ।

‘अन्य एसियाली मुलुकजस्तै नेपाल पनि कुनै गम्भीर क्षतिबिना पहिलो चरणको महामारी परास्त गर्न सफल भएको थियो,’ बीबीसीले नेपालको अवस्था चित्रण गर्दै रिपोर्टमा लेखेको छ, ‘तर दोस्रो लहर निकै भयानक बनेको छ । अप्रिलको सुरुमा दैनिक संक्रमण दर १५० रहेकोमा अहिले ९ हजार पार गरेको छ । ४ हजारको अहिलेसम्म मृत्यु भइसकेको छ ।’

कोरोना महामारी भयानक हुँदा धेरैले प्रियजनलाई गुमाउनु परेको बीबीसी समाचारमा उल्लेख छ । उसले लेखेको छ– संक्रमण दर उकालो लाग्दै जाँदा लाखौं जनताले आफ्ना प्रियजनलाई गुमाएका छन् ।’अक्सिजनलगायतका स्वास्थ्य सामग्री र औषधिमा नेपाल भारतमा निर्भर रहेको र दक्षिणको छिमेकीले देशभित्रको संकटका कारण यस्ता सामग्री निर्यात बन्द गदा अभाव थप चुलिएको बीबीसी रिपोर्टको सार छ । सरकार र राजनीतिक दलको असफलतालाई पनि यो महामारी निम्तनुको कारण ठानिएको छ ।

‘नेपाल खासगरी स्वास्थ्य सामग्री र अक्सिजनका लागि भारतसँग बढी निर्भर छ । भारतले यसको निर्यात बन्द गरेपछि अवस्था जटिल बनेको छ । वैकल्पिक सप्लाइका लागि काठमाडौं संघर्ष गरिरहेको छ,’ रिपोर्टमा लेखिएको छ । खुला सीमा र स्वास्थ्य मापदण्ड पालनाप्रतिको उदासीनतालाई महामारीको मुख्य कारण औंल्याइएको छ । ‘भारतमा जस्तै नेपालमा पनि केही महिना अघि नै जनजीवन सामान्य बनेको थियो । दैनिक संक्रमित संख्या १०० मा झरेको थियो । अर्थतन्त्रलाई सामान्य अवस्थामा फर्काउने नाममा स्वास्थ्य मापदण्डको ख्याल नगरी गतिविधि गरियो ।’राजनीतिक दलबीचको खिचातानीले पनि कोरोना महामारी नियन्त्रणतर्फ उचित ध्यान नपुगेको ठहर पनि बीबीसीले गरेको छ ।

सरकारी अधिकारीले भने– अवस्था भयावह हुनसक्छ

अहिले नेपालको संक्रमण दर ५० प्रतिशत अर्थात हरेक दुईमा परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि हुने गरेको तथ्यांक छ । झण्डै ८० हजार संक्रमित होम आइसोलेसनमा उपचाररत रहेको अनुमान गरिएको छ । संक्रमणको दृष्टिले नेपाल विश्वकै नवौं नम्बरमा रहेको यूएनको रेजिडेन्ट को–अर्डिनेटरको भनाइ छ ।स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीरकुमार अधिकारीले अवस्थालाई तत्कालै व्यवस्थापन गर्न नसके भयावह परिस्थिति निम्तने बताएका छन् ।‘यदि हामीले तत्काल यो अवस्थालाई व्यवस्थापन गर्न सकेनौं भने अवस्था निकै भयावह हुनेछ,’ बीबीसीसँग सहायक प्रवक्ता अधिकारीले भनेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh