काठमाडौं । जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले आगामी ३ साता नेपालका लागि निकै कठिन हुने बताएका छन् । अवस्था जटिल भएकाले घरमै बसेर सहयोग गर्न उनले सबैलाई आग्रह गरेका छन् ।निस्कनै परे डबल मास्क लगाएर, ६ मिटरको दूरी कायम गरेर सचेततापूर्वक हिँड्डुल गर्नु उपयुक्त हुने उनको भनाइ छ ।
-
उनले सामाजिक सञ्जालमा लेखेका छन् :-


















