Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

संकटको बेला प्रदेश २ प्रहरीको फरक भूमिकामा

जनकपुरधाम । प्रहरीको मुख्य काम शान्ति सुरक्षा र अपराध अनुसन्धान हो । तर, अहिले कोरोना महामारीको बेला प्रहरी फरक भूमिकामा देखिएको छ ।कोरोना संक्रमणको महामारी बढेपछि प्रहरीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि उपचारमा सहयोगीको रुपमा आफ्नो भूमिका बढाएको हो ।

यस क्रममा प्रहरीले अक्सिजनका खाली सिलिन्डर खोज्ने, भर्ने र अस्पतालसम्म पुर्याएर बिरामीको ज्यान बचाउने काम सुरु गरेको छ । ललितपुरबाट सुरु भएको यो बिशेष जिम्मेवारी देशभरी अघि बढेको छ । यही क्रममा प्रदेश २ प्रहरीले आफ्नो मातहतका विभिन्न जिल्लाहरुबाट ७ सय थान अक्सिजन सिलिन्डर बरामद गरेको छ। १ सय ३२ थान भरी र ५ सय ६८ थान खाली गरी ७ सय सिलिन्डर विभिन्न ठाउँबाट बरामद गरिएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रबक्ता तथा सूचना अधिकारी कृष्ण प्रसाईले जानकारी दिए । उद्योग, कलकाखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरुमा स्टक गरी राखेको उक्त सिलिन्डरहरु बरामद गरिएको हो।

बरामद गरिएका सिलिन्डरहरु सम्बन्धित अक्सिजन प्लान्ट उद्योग, अस्पताल तथा आधिकारिक वितरकलाई बुझाई स्वास्थ्य प्रयोजनमा प्रयोग गराउने प्रहरीले जनाएको छ।स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनका लागि स्टक गरी राखेको व्यक्ति तथा सम्बन्धित निकायलाई आवश्यक कारबाहीका लागि थप अनुसन्धान कार्य भइरहेको पनि प्रहरीले जनाएको छ। अहिलेको विषम् परिस्थितिमा स्वास्थ्य प्रयोजनबाहेक कोही कसैले अन्य प्रयोजनको लागि स्टक नराख्न पनि २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक ( डीआईजी ) धिरज प्रताप सिंहले आग्रह गरेका छन् ।

कोरोना भाइरस संक्रमण दर बढेसँगै बजारमा अक्सिजन सिलिन्डरको अभाव हुन थालेपछि लुकाएर समेत राख्न थालेपछि प्रहरीले देशभर अक्सिजन सिलिन्डर खोजी अभियान चलाएको छ।यस्तो नवीन कामको सुरुवात ललितपुर प्रहरीले बुधबार सुरु गरेको थियो । ललितपुरमा अक्सिजनका खाली सिलिन्डर जम्मा गरी कम्पनीमा बुझाइएको थियो । अहिले गृह मन्त्रालयले नै यस्तो काम गर्न सबै जिल्लालाई निर्देशन दिएको छ ।

अक्सिजन सिलिन्डर संकलन गर्ने कामको सुरुवात ललितपुर प्रहरीले गरेको थियो ।महामारीको समयमा निषेधाज्ञा कार्यान्वायनदेखि बिरामीलाई अस्पताल लैजाने कामसम्मका प्रहरी खटिएका छन् । यसरी फ्रन्टलाइनमा काम गर्ने प्रहरीलाई सरकारले जोखिम भत्ता समेत दिने निर्णय गरेको थियो ।

पछि अधिकतम १० प्रतिशतलाई मात्र दिने भनेपछि प्रहरीले ‘भत्ताबिना नै देशसेवा’ गर्ने निर्णय गरेको थियो । जसअनुसार कोरोनोको दोस्रो लहरमा प्रहरी फ्रन्टलाइनमा खटिएको छ । अहिले पनि पर्याप्त स्रोत साधन बिना नै प्रहरी सीमादेखि अस्पतालसम्म खटिएको प्रहरी अधिकारीहरु बताउँछन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

5 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

5 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh