Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रधान सेनापति थापाद्वारा अधिकृत क्याडेटहरुलाई आयुक्त पद प्रदान

काठमाडाैं । २०७८ वैशाख २६ गते प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा भक्तपुर जिल्लाको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा संचालित सि.सं. ५९ अधिकृत क्याडेट तालिम तथा सि.सं.२७ प्राविधिक अधिकृत आधार तालिम सम्पन्‍न भएको छ । उक्त अवसरमा सि.सं. २७ प्राविधिक अधिकृत आधार तालिमका १० जना प्राविधिक अधिकृतहरु समेत सम्मिलित भइ सहभागि क्याडेटहरुले उच्च स्तरको आयुक्त पद प्रदान कवाज प्रदर्शन गरेका थिए ।

उक्त समारोहमा प्रधान सेनापति महारथी थापाले सि.सं.५९ अधिकृत क्याडेट तालिमका २३ महिला, १२८ पुरुष तथा ४ विदेशी अधिकृत क्याडेट गरी जम्मा १५५ अधिकृत क्याडेटहरु तथा मित्रराष्ट्र श्रीलंकाको कोलम्बो स्थित General Sir John Kotelawala University (Military Academy) बाट Degree Program समाप्त गरी स्वदेश फिर्ता हुनु भएका सि.सं. ५६ अधिकृत क्याडेट तालिमका २ जना सहित जम्मा १५७ जना अधिकृत क्याडेटहरुलाई उप सेनानी दर्जाको आयुक्त पद प्रदान गर्नुभएको थियो ।

सोही अवसरमा प्रधान सेनापति महारथी थापाले सि.सं.५९ अधिकृत क्याडेट तालिममा सर्वप्रथम हुने अधिकृत क्याडेट विजय थापालाई “Best Officer Cadet Award”, अन्तर्राष्ट्रिय अधिकृत क्याडेट तथा महिलातर्फ समेत प्रथम हुने मित्रराष्ट्र केन्याकी Beryl Akinyi Opila लाई “The Best International Officer Cadet” तथा “Cane of Honour” र सि.सं.२७ प्राविधिक अधिकृत आधार तालिममा प्रथम हुने प्राविधिक उप सेनानी अर्जुन मगरलाई “Best Technical Officer” को उपाधि प्रदान गर्नु भएको थियो ।

कोभिड-१९ को संभावित संक्रमणलाई मध्यनजर गरी आवश्यक स्वास्थ्य सम्बन्धि सुरक्षात्मक उपाय अपनाई आयोजना गरिएको उक्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधान सेनापति महारथी थापाले नवआयुक्त अधिकृतहरुलाई लामो अवधिको कठीन अधिकृत आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरी आयुक्त पद प्राप्त गर्न सफल भएकोमा बधाई तथा आगामि सैनिक जीवनको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

सोही क्रममा उहाँले सम्माननीय प्रधानमन्त्री तथा रक्षा मन्त्रि के.पी. शर्मा ओलीले पठाउनु भएको सन्देश समेत वाचन गरेर सुनाउनु भएको थियो । उक्त सन्देशमा प्रधानमन्त्री तथा रक्षा मन्त्रिले नवआयुक्त अधिकृतहरुलाई तालिमको सफलतामा हार्दिक बधाई दिनुहुँदै तालिमको दौरान क्याडेटहरुले देखाएको सहनशीलता, कठिन परिश्रम र दृढताको प्रशंसा गर्दै राष्ट्रिय एकता र राष्ट्रिय हितहरुको संरक्षण गर्ने कार्यमा नेपाली सेनाले विगतदेखि नै उल्लेखनीय कार्य गर्दै आईरहेको चर्चा गर्दै संसारभर “वीर गोर्खाली” को देश भन्ने पहिचान बनाएको नेपाली सेनाले अब उक्त पहिचानलाई आधुनिक हातहतियारले सुसज्जित, प्रविधिमैत्री, तालिम एवम् स्रोतसाधन सम्पन्न, उच्च हौसलायुक्त, उत्कृष्ट सेनाको रुपमा आफूलाई स्थापित गर्नुपर्ने बताउनु भएको थियो ।

मित्रराष्ट्र केन्या, माल्दिभ्स, श्रीलंका र जाम्वियाका गरी ४ जना विदेशी अधिकृतहरुले आयुक्त पद प्राप्त गर्नुभएको छ भने विगत आठ बर्षमा उक्त प्रतिष्ठानबाट विभिन्न मित्रराष्ट्रहरुका १९ जना विदेशी अधिकृतहरुले तालिम प्राप्त गरिसकेकाे पनि नेपाली सेनाले जानकारी दिएकाे छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh